Shittalpati
पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध
पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध एक महिनादेखि पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका ३ जयखानी छापलाई जोड्ने मोटरबाटो खन्ने क्रममा गत बैशाख ६ गते माथिबाट माटो,ढुंगा सहित खसेको पहिरोले डोजर पुरिएको थियो ।
ओली फेरी बने प्रधानमन्त्री, शपथसँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता
ओली फेरी बने प्रधानमन्त्री, शपथसँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेका छन् । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पथ तथा गोपनीयताको शपथ समेत लिएका छन्  ।
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–६’)
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–६’) ६ बजे बिउँझे पछि कफी बनाएं । कफिसँगै थोरै बेर बिहानको कलिलो घाम तापियो । नियमित कर्मसँगै मन गहिरेको कथा सँग्रह लिएर पढ्न बसें । थोरैबेर र एक/दुई कथा मात्रै पढ्दैछु । आधा जति भयोहोला । बिहान खाना बनाउने क्रममै परिवारका सबै सदस्यहरु भिडियोबाट एकै ठाउँ भएर भलाकुसारी गर्‍यौं ।
आफ्नो सुरक्षा आफैँ गरौँ
आफ्नो सुरक्षा आफैँ गरौँ
पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ
पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको तिनाउ गाउँपालिकामा बालिका बलात्कार आरोपमा स्थानीय दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित
पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १सय ४ र एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ
प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
ओली र देउवालाई नियाल्दा
ओली र देउवालाई नियाल्दा संविधान जारी भए पछिको निर्वाचनमा नेकपाले बहुमतको सरकार बनाउने गरी विजयी भयो । नेपाली काँग्रेस सिमित सिटमा खुम्चियो । ०७४ साल फागुन ३ गते पुनः दोस्रो पटक खड्क प्रसाद ओलीको सत्ता रोहण भयो । सदनलाई छलेर ओलीले कहिले गुढी कहिले सञ्चार जस्ता विवादस्पद अध्यादेश ल्याए ।
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा अस्पताल र तानसेन नगर सरकारले संयुक्त रुपमा अक्सिजनयुक्त आइसोलेसन कक्ष निर्माण गरेका छन् । अधिकांस कोरोना संक्रमितहरुलाई अक्सिजनको मात्र आवश्यक पर्न थालेपछि अस्पताल र नगर सरकारले संयुक्त रुपमा ४० शैयाको अक्सिजन सहितका आइसोलेसन निर्माण गरेका हुन् ।
भोकले मर्ने अवस्था सिर्जना नहोस्
भोकले मर्ने अवस्था सिर्जना नहोस्
Weather Update