Shittalpati
सिद्धबाबा सडक एकतर्फी सञ्चालनमा
सिद्धबाबा सडक एकतर्फी सञ्चालनमा सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबा सडकको तानसेन–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडक मर्मतपछि आईतबार ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर तीन जना घाइते
सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर तीन जना घाइते सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत जिल्लाको तिनाउ गाउँपालिका ३ सिद्धबाबा मन्दिर नजिकै सडकदेखी माथिबाट खसेको ढुङ्गाले लागेर गाडीमा सवार तीन जना घाइते भएका हुन् ।
गुल्मीमा पहिरो : एकै घरका चार जनाको ज्यान गयो
गुल्मीमा पहिरो : एकै घरका चार जनाको ज्यान गयो गुल्मीको रुरु क्षेत्रमा पहिरोमा परी एकै घरका चार जनाको ज्यान गएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ आँटीपाटा भोटे गाउँमा शुक्रबार साँझ गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको हो ।
गुल्मीमा पहिरो :एकै घरका चार जनाको ज्यान गयो
गुल्मीमा पहिरो :एकै घरका चार जनाको ज्यान गयो जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो गएको छ । शुक्रबार परेको वर्षाका कारण पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको वडा अध्यक्ष हरी ज्ञवालीले जानकारी दिए ।
नदीले बगाउँदा दुई जना बेपत्ता
नदीले बगाउँदा दुई जना बेपत्ता रुपन्देहीमा तिनाउ नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा दुई जना वेपत्ता भएका हुन् ।
गुल्मी र रुपन्देहीमा भएका छुट्टा–छुट्टै घटनामा दुईको मत्यु
गुल्मी र रुपन्देहीमा भएका छुट्टा–छुट्टै घटनामा दुईको मत्यु गुल्मी र रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
नेपालमा वर्षाका कारण २४ घण्टामा ११ जनाको मृत्यु
नेपालमा वर्षाका कारण २४ घण्टामा ११ जनाको मृत्यु केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ । मनसुनजन्य विपद् परेर पछिल्लो २४ घण्टामा ११ को मृत्यु , छ बेपत्ता रहेको तथा १२ घाइते...
कोरोनाबाट थप दुई जनाको मृत्यु
कोरोनाबाट थप दुई जनाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्जमा बुधबार थप दुई जनाको मृत्यु भएको हो ।
पहिरोका कारण ६ घर परिवार विस्थापित
पहिरोका कारण ६ घर परिवार विस्थापित अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीमा एक घर पुरिनुका साथै अन्य पाँच वटा घरमा क्षति पुगेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत पिपलपाटा नजिकै तुथुङ्मा मंगलबार बिहान खसेको पहिरोले स्थानीय टोपबहादुर दमाईको घर पुरिदिएको हो ।
गुल्मीमा पहिरोले ट्रक बगायो
गुल्मीमा पहिरोले ट्रक बगायो जिल्लाको चन्द्रकोट गाउँपालिका वडा ७ स्थित खसीमारे भन्ने स्थानमा पहिरोले ट्रक बगाएको छ । बुटबलबाट शान्तिपुरतर्फ आउँदै गरेको ना ६ ख ७७९२ नम्बरको ट्रकलाई पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
पाल्पा–बुटवल सडक पुनः अवरुद्ध
पाल्पा–बुटवल सडक पुनः अवरुद्ध लगातार बर्षाको कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । तानसेन नगरपालिका वडा नंं ८ गौडेपुल, तिनाउँ गाउँपालिकाको वडा नंं ३ सिद्धबाबा क्षेत्र, पानी मिल क्षेत्र, पाल्पा पोखरा सडक खण्डको राम्दी क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको हो ।
खेतमा पसेको भल तर्काउन गएका युवकको मृत्यु
खेतमा पसेको भल तर्काउन गएका युवकको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १ असेर्दीमा खेतमा पसेको भल तर्काउन गएका एक युवकको मृत्यु भएको छ । सोमबार रातीदेखि आएको अविरल वर्षाका कारण खेतमा पसेको भल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको हो ।
Weather Update