Shittalpati
हिमालयन बैंकका ग्राहकलाई विशेष छुट
हिमालयन बैंकका ग्राहकलाई विशेष छुट हिमालयन बैंकका ग्राहकहरुलाई विशेष छुट व्यवस्था गरिएको छ । देशभरका विभिन्न क्षेत्रमा बैंकका ग्राहकहरुले विशेष छुट पाउने छन् । जसका लागि बैंकले देशभरका १ सय ६० भन्दा बढी क्षेत्रमा छुटका लागि सम्बन्धित निकायसँग सम्झौता गरेको छ ।
स्वास्थ्यकर्मी शर्माद्वारा पाल्पा उद्योग वाणिज्य संघमा एक लाख २५ हजारको अक्षयकोष स्थापना
स्वास्थ्यकर्मी शर्माद्वारा पाल्पा उद्योग वाणिज्य संघमा एक लाख २५ हजारको अक्षयकोष स्थापना स्वास्थ्यकर्मी रुक्मागत शर्माले पाल्पा उद्योग वाणिज्य संघमा १ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उनले  हरेक वर्ष  सरकारी स्कूलमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने गरिब तथा जेहन्दार एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षकोष स्थापना गरिदिएका हुन् ।  
मैत्री क्लवद्वारा सरसफाई र अस्पतालका विरामीलाई फलफूल
मैत्री क्लवद्वारा सरसफाई र अस्पतालका विरामीलाई फलफूल जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनले सरसफाईसँगै अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । क्लवले ४३ औं सामाजिक दिवसका अवसरमा टोल सरसफाईसँगै पाल्पा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
आर्थिक चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक : मन्त्री खनाल  
आर्थिक चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक : मन्त्री खनाल   लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले आर्थिक चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघको ६९ औं साधारण सभालाई शनिबार तानसेनमा सम्बोधन गर्दै मन्त्री खनालले अर्थतन्त्रमा देखा परेको असर न्यूनीकरण गरी अर्थतन्त्र चलायमान बनाउन निजी  क्षेत्रसँग सरकारको सहकार्य आवश्यक रहेको बताएका हुन् ।
पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व
पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व आएको छ । संघको शनिबार तानसेनमा भएको पाँचौ अधिशेन तथा साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । जसको अध्यक्षमा पर्सुराम पौड्याल चयन भएका छन् । उनको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो ।
गणेश सहकारीले मनायो १० औं साधारण सभा
गणेश सहकारीले मनायो १० औं साधारण सभा तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले १० औं साधारण सभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
यामाहा टोली भारत प्रस्थान
यामाहा टोली भारत प्रस्थान यामाहा प्रशंसक र उत्साही बाइकर साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इण्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
लुगाको दुनियामा नौलो आयाम : बुटवलमा लुगा घर
लुगाको दुनियामा नौलो आयाम : बुटवलमा लुगा घर बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा नेपाली लुगा घर सञ्चालनमा आएको हो ।
कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन
कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्याक्टर समातिएपछि घटना बाहिर आएको हो ।
दंशै–तिहारको बहार, यामाहाले ल्यायो उपहारै उपहार
दंशै–तिहारको बहार, यामाहाले ल्यायो उपहारै उपहार यामाहा मोटरसाईकल तथा स्कुटरको पाल्पाको लागि आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले दशंै–तिहार र छड पर्वको अवसरमा नयाँ तथा आकर्षक योजना ल्याएको छ । वक्र्सले आफ्ना गा्रहकहरुलाई लक्षित गरी चाडपर्व लक्षित उपहारै उपहारको योजना ल्याएको हो ।
कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट
कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार शेखर बाबु कार्कीले जानकारी दिए ।
शाइन रेसुङ्गाका ग्राहकलाई नयाँ सेवा
शाइन रेसुङ्गाका ग्राहकलाई नयाँ सेवा शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुका लागि  थप नयाँ सेवा सञ्चालनमा आएको छ । बैंकका ग्राहकले नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मा अब सजिलै क्यास लोड गर्न सक्ने नयाँ सुविधा पाउने भएका हुन् ।
Weather Update