Shittalpati
फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध
फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामग्री ९ह्विलचियर० सहयोग गरिएको हो । 
आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइँदै
आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइँदै विश्व रेडियो दिवस आज नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । 
सकियो एक महिने स्वस्थानी व्रत
सकियो एक महिने स्वस्थानी व्रत पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम मंगलबार बेलुकी नै समापन गरी बर्तालु रातभर...
प्रदेशको  विकास र समृद्धिका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबिच साझा प्रतिवद्धता
प्रदेशको विकास र समृद्धिका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबिच साझा प्रतिवद्धता प्रदेशको विकास र समृद्विको लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच साझा सहमति भएको छ । बुधबार पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलमा दुई प्रदेशबिचको समन्वयात्मक बैंठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच २१ बुँदे साझा प्रतिबद्धतामा सहमति भएको हो ।
आम्दानीको माध्यम बन्दै सुगन्धकोकिला
आम्दानीको माध्यम बन्दै सुगन्धकोकिला सुगन्धकोकिला (मालागिरि) संरक्षण गर्न तुलसीपुर उपमहानगरपालिका–१९ का बासिन्दाले घर–घरमा मालागिरि रोपेका छन् । यो दाङको छिल्लीकोटमा पाइन्छ । जो त्यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बनेको छ । स्थानीय प्रविर पुनका अनुसार यो बर्ष मात्रै छिल्लीकोटबाट डेढ सय क्विन्टल बढी उत्पादन भएर बिक्री गरिएको छ । “यो वर्ष भाउ कम भए...
लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै
लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा आज अन्तरप्रदेश समन्वय बैठक बस्दैछ । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक यहाँ बस्न लागेको हो । 
आज ‘श्री स्वस्थानी व्रत कथा’ समाप्त
आज ‘श्री स्वस्थानी व्रत कथा’ समाप्त पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।
बागलुङका पालिका नदी र खोलाका माछा संरक्षणमा जुटे
बागलुङका पालिका नदी र खोलाका माछा संरक्षणमा जुटे बागलुङका तीन वटा पालिका नदी र खोलाका माछा संरक्षणमा जुटेका छन् । गलकोट नगरपालिकाले तीन वर्षअघि जलचर संरक्षण ऐन अनुसार माछा संरक्षण गर्ने, युवालाई माछा मार्न अनुमति दिई आम्दानी लिन थालेको छ । माछाले फुल पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाउने, विषादी र करेन्ट लगाएर माछा मार्न नपाइने र अवैध...
मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन
मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन गरेका छन् । मुख्यमन्त्री आचार्यले भवन अनुगमन गर्दै आज कामको प्रगतिबारे जानकारी लिए । “यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले यसलाई उच्च प्राथमिकतामा राखेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पु(याउनेछ”, उनले भने, “कुनै पनि अवस्थामा काममा...
आज सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइँदै
आज सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइँदै सुरक्षित इन्टरनेट दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाउन लागिएको हो ।
कालिगण्डकी नदिमा हुँगीका ८७ वर्षीय वृद्धको शव फेला
कालिगण्डकी नदिमा हुँगीका ८७ वर्षीय वृद्धको शव फेला कालीगण्डकी नदीमा एक वृद्धको शव फेला परेको छ ।  स्याङ्जाको चापाकोट नगरपालिका –८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदि  किनारमा पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका  ८७  वर्षीय देबिलाल भट्टराईको शव  फेला परेको हो ।
मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोह सक्रिय रहेको बताएका छन् । 
Weather Update