Shittalpati
आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको  छ । 

गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update