Shittalpati
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने...
आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने
आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।
दियोको भरमा वर्षौं बित्यो,  बलेन बिजुली
दियोको भरमा वर्षौं बित्यो, बलेन बिजुली पुथाउत्तर गङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत आयोजनाको काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९ सय घरधुरी प्रभावित भएका छन् ।
मेलमिलाप नीतिको सान्दर्भिकता : संविधान र लोकतन्त्रको रक्षा
मेलमिलाप नीतिको सान्दर्भिकता : संविधान र लोकतन्त्रको रक्षा संविधान र लोकतन्त्रको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ४५ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसको अवसरमा नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संवद्र्धन नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता रहेको बताएका हुन् ।
बिहीबार ५ सय ३४ कोरोना संक्रमित, ९ को मृत्यु
बिहीबार ५ सय ३४ कोरोना संक्रमित, ९ को मृत्यु पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा १ सय ९६ महिला र ३ सय ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
अज्ञात रोगले बाख्रा मरे
अज्ञात रोगले बाख्रा मरे जुम्लामा अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताए ।
संविधान रक्षाका लागि मेलमिलाप आवश्यक
संविधान रक्षाका लागि मेलमिलाप आवश्यक संविधान रक्षाका लागि मेलमिलाप आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले संविधानको रक्षाका मेलमिलाप नीति आवश्यक रहेको बताएका हुन् ।
काठमाडौँको तापक्रम शून्य डिग्रीतिर
काठमाडौँको तापक्रम शून्य डिग्रीतिर काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।
आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं
आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं ४५ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।
गुल्मीमा धान उत्पादन उत्साहजनक,  दश प्रतिशतले भयो वृद्धि
गुल्मीमा धान उत्पादन उत्साहजनक, दश प्रतिशतले भयो वृद्धि गुल्मीमा यस वर्ष धान उत्पादन उत्साहजन देखिएको छ । समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था, पर्याप्त जनशक्तिका कारण धान उत्पादनमा वृद्धि भएसँगै किसानहरु उत्साहित भएका छन् । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष १० दशमलव १८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो ।
सनातन धर्म सेवा समितिको अधिवेशन, अध्यक्षमा रेग्मी
सनातन धर्म सेवा समितिको अधिवेशन, अध्यक्षमा रेग्मी सनातन धर्म सेवा समिति तानसेनको अधिवेशन भएको छ । समितिको अमरनारायण मन्दिर परिसरभित्र नवनिर्मित हनुमान मन्दिरमा बुधबार धान्य पूर्णिमाको दिन गुठ पुजा सहित अधिवेशन भएको हो । अधिवेशनले वरुण रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन
उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
Weather Update