Shittalpati
पाल्पामा थप १९ जनामा कोरोना संक्रमण
पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा पाल्पामा १९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई आईतबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ४ जना, रामपुरका ११, पूर्वखोलाका १, रिब्दीकोटका १, निस्दीका २ जना गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो ।
बगनासकाली प्रवेशमा पिसिआर अनिवार्य
बगनासकाली प्रवेशमा पिसिआर अनिवार्य जिल्लाको बगनासकाली गाउँपालिका भित्रिने सबैजनाले कोरोना पिसिआर टेस्ट रिपोर्ट अनिवार्य ल्याउनु पर्ने भएको छ । गाउँ सरकारले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पिसिआर रिपोर्ट अनिवार्य गराएसँगै गाउँपालिका प्रवेश गर्नेले पिसीआर अनिवार्य गर्नुपर्ने भएको हो ।
गुल्मी प्रहरीद्वारा गाँजा नष्ट
गुल्मी प्रहरीद्वारा गाँजा नष्ट प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौरमा अवैध रुपमा रहेको गाँजा फँडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव निरीक्षक वीरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले उक्त स्थानमा रहेको ८ कुन्टल गाँजाका बोट नष्ट...
रम्भाको पिपलडाँडामा प्रहरी चौकी
रम्भाको पिपलडाँडामा प्रहरी चौकी जिल्लाको रम्भा गाउँपालिकाको पिपलडाँडामा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना प्रहरी रहने गरी प्रहरी चौकी स्थापना गरिएको हो । चौकीको लुम्बिनी प्रदेशका प्रहरी प्रवक्ता राजकुमार बैदावारले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
यातायात व्यवस्थित गर
यातायात व्यवस्थित गर नेपालीहरुको घर आगनमा दसैँ, तिहार जस्ता महान पर्वहरु आइपुगेका छन् । घरभन्दा बाहिर रहेका नेपालीहरु आफ्ना मान्यजनबाट आर्शिवाद थाप्नको लागि घर फर्कर्ने क्रम सूरु भएको छ । विगतमा जसरी सडक र शहरमा दसैँको उत्साह र उमंगह रहने गथ्र्यो तर अहिले भने त्यस्तो हुन सकिरहेको छैन ।
जनप्रतिनिधिको कृषि मोह
जनप्रतिनिधिको कृषि मोह पछिल्लो समय जनप्रतिनिधि कृषि पेशामा संलग्न हुन थालेका छन् । कतिपय लामो समय राजनीति र समाजसेवामा लागेर कृषि पेशामा लागेका छन् भने कतिपय कृषि र राजनीति र समाजसेवा सँगसँगै गरिरहेको पाइन्छ ।
नेपालमा एक हजार ८ सय संक्रमित डिस्चार्ज
नेपालमा एक हजार ८ सय संक्रमित डिस्चार्ज नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८ सय संक्रमित डिस्चार्ज भएका छन् ।
स्थानीय तहको लोगो डिजाइन गरेका विश्वकर्मालाई नगद सहित सम्मान
स्थानीय तहको लोगो डिजाइन गरेका विश्वकर्मालाई नगद सहित सम्मान गुल्मीदरबार गाउँपालिकाको पहिचान सहितको लोगो डिजाइन गरेका गुल्मीका ग्राफिक्स डिजाइनर ईश्वर विश्वकर्मालाई नगद सहित सम्मान गरिएको छ ।
एकै दिन तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना पुष्टि
एकै दिन तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका १८ जना, रामपुरका २०, पूर्वखोलाका ९, रैनादेवीका २, बगनासकालीका १९, तिनाउका २ रिब्दीकोटका १ र अन्य अस्पतालका २ जना गरी ७५ जनामा कोरोना संक्रमण देखिएको...
वडा अध्यक्षद्वारा कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण
वडा अध्यक्षद्वारा कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण आफ्ना कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति नेपाली काँग्रेस निस्दी गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार निस्दी गाउँपालिका ५, गल्धामा वडा अध्यक्षद्वार आफ्ना कार्यकर्ताको कुटपिट भएको घटनाप्रति काँग्रेसले एक विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको जनाएको हो ।
पाल्पा अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द
पाल्पा अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द पाल्पा अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
Weather Update