गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
शनिबार, कात्तिक १, २०७७
दसैँ प्रारम्भः घर–घरमा जमरा राखिदै
शनिबार, कात्तिक १, २०७७
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर–घरमा जमरा राखिदै वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
कर कार्यालय पाल्पामा कर्मचारीलाई कोरोना देखिएपछि सेवा स्थगित
शुक्रबार, असोज ३०, २०७७
करदाता सेवा कार्यालय, पाल्पामा कार्यरत कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।
पाल्पामा थप ८ जना कोरोनामुक्त
शुक्रबार, असोज ३०, २०७७
पाल्पामा पछिल्लो २४ घण्टामा ८ जना कोरोनामुक्ता भएका छन् । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानका ८ जना संक्रमित निको भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका २ जना संक्रमित...
अस्पतालको गलत सूचना : कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ
शुक्रबार, असोज ३०, २०७७
पाल्पामा बिहीबार कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको गलत सूचनाका कारण शुक्रबार लुम्बिनी मेडिकल कलेजमा उपचाररत ५४ वर्षीया महिलाको कोरोना रिपोर्ट अहिले नेगेटिभ आएको हो ।
पाल्पामा अबैध काठ ओसार–पसारको अभियोगमा थप दुई जनालाई पक्राउ पुर्जी
शुक्रबार, असोज ३०, २०७७
अवैध रुपमा सालको काठ ओसार –पसार गरेको अभियोगमा जिल्ला वन कार्यालयले थप दुई जनालाई पक्राउ पुर्जी जारी गरेको छ । डिभिजन वन कार्यालयले सवारी धनी धन बहादुर घर्ती र काठ धनी राम प्रसाद सुनार (अशोक विश्वकर्मा) लाई पक्राउ पुर्जी जारी गरेको हो ।
आज विश्व खाद्य दिवस नेपालमा पनि मनाईंदै
शुक्रबार, असोज ३०, २०७७
आज ४० औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ ।
गुल्मीमा यस्तो छ दसैँ–तिहार सुरक्षा योजना
शुक्रबार, असोज ३०, २०७७
नेपालीहरूको महान् चार्डपर्व दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लामा विशेष सुरक्षा योजना बनाइएको छ । जिल्ला प्रशसान कार्याललयले विगतका चाडपर्वमा भएको सुरक्षा व्यवस्थानपनमा भएका कमी कमजोरीलाई मध्यनजर राख्दै यस वर्षको दसैँ तिहार सबैको लागि सुखद रहोस् भन्नका निम्ति विशेष सुरक्षा योजना बनाएको हो ।
महिला र दलितप्रति दसैँको सन्देश
शुक्रबार, असोज ३०, २०७७
मानव विकास सँगसँगै हाम्रा चाडपर्व, रितिरिवाज, धर्म संस्कार पनि मानवको आवश्यकता अनुसार साथसाथै आएका हुन् । धर्म संस्कार मानिसले मात्रै मान्दछ । चलन चल्तीमा ल्याउने र विस्तारै संस्कारलाई अनुसरण गर्ने काम मान्छेले मात्रै गर्दै आएको देखिन्छ ।
विश्व खाद्य दिवसको साथर्कता
शुक्रबार, असोज ३०, २०७७
अक्टोबर १६ अर्थात् आज विश्व खाद्य दिवस । आज नेपाल लगायत विश्वभरीका १५० माथिका देशहरुमा खाद्य दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ लाई खाद्य दिवसको रुपमा मनाउन थालिएको हो ।
धानखेतीमा प्रकोप, किसान चिन्तित
शुक्रबार, असोज ३०, २०७७
गुल्मीको धुर्कोट गाउँपालिका–५ का किसान सुरेन्द्रको पाण्डेको खेतमा गत वर्ष झण्डै ८५ मुरी धान फल्यो । उनको इस्मा गाउँपालिका–३ दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ ।


