कोरोनाको त्रासमा जेलिएको दसैँ
मंगलबार, कात्तिक ४, २०७७
सरकारबाट जनताले के अपेक्षा गर्ने ?
मंगलबार, कात्तिक ४, २०७७
बहुमत प्राप्त सरकारले पछिल्लो समय जनताको भावना विपरीत निर्णय गर्दै आएको छ । महामारीका बेला जनताप्रति सरकार उत्तरदायी हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।
पाल्पामा पाक्यो जापनीज प्रजातिको सुन्तला !
मंगलबार, कात्तिक ४, २०७७
कात्तिक, मंसिरमा सुन्तला पाक्नु त स्वाभाविक नैं हो । तर, भदौ असोजमै सुन्तला पाक्यो भन्ने कुरो अचम्मको हो । हो यस्तै भएको छ पाल्पा जिल्लामा पनि । कात्तिक, मंसिरमा पाक्ने सुन्तला भदौ, असोजमै पाकेर अचम्मै भएको छ ।
गुल्मीमा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक
सोमबार, कात्तिक ३, २०७७
गुल्मीमा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा नै जारी गरि पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक लगाएको हो ।
पाल्पामा कोरोनाबाट थप दुई पुरुषको मृत्यु, मृतकको संख्या ६ पुग्यो
सोमबार, कात्तिक ३, २०७७
पाल्पामा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ७ का एक जना र २ का एक जना पुरुषको मृत्यु भएको हो ।
‘टन्सिलले बिगारेको मुटु’
सोमबार, कात्तिक ३, २०७७
टन्सिलले बिगारेको मुटु’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा लिखित पुस्तक हो । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका संरक्षक, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय महासचिव समेत रहेका प्रा.डा. रेग्मीले लकडाउनको सदुपयोग गर्दै मुटु रोगीहरुका लागि उपयुक्त हुने पुस्तक लेखेका छन् ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
सोमबार, कात्तिक ३, २०७७
लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको अर्घाखाँची,कपिलवस्तु र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
कला, साहित्य, संस्कृति र माक्र्सवादी दृष्टिकोण
सोमबार, कात्तिक ३, २०७७
साहित्य भनेको मानविय अनुभूतिको भाषिक प्रकाशनलाई बुझ्नु पर्दछ । साहित्यका रुप र अन्तर वस्तु गरी दुई वटा पक्षहरु हुन्छन् ।
संक्रमणको भयावह स्थिति
सोमबार, कात्तिक ३, २०७७
नेपालमा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको छ । नयाँ संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्ने क्रम जारी रहेको छ ।
पाल्पाका महिला खसी बोका बेचेर दसैँ खर्च जुटाउँदै
सोमबार, कात्तिक ३, २०७७
जिल्लाको रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटकी भुमिसरा ठाडामगरले दसैँ नजिकिदै गर्दा दुई वटा खसी बेचेर ५१ हजार रुपैयाँ आम्दानी गरिन् । तिहारको लागि भूमिसराले दुईवटा खसी विक्रिका लागि तयारी अवस्थामा राखेकी छन् ।
लुम्बिनीका जनप्रतिनिधिले चाडपर्व खर्च नलिएको जानकारी
आइतबार, कात्तिक २, २०७७
लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ । प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ ।


