Shittalpati
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार पूर्वखोलाका ५ जना, रैनादेवी छहराका २ जना, तिनाउका १ जना र रामपुरका १ जनामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी
पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी पाल्पामा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको हो । आव २०७५/७६ मा जिल्लामा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १ सय ९१ वटा मुद्दा फछ्र्यौट भएका थिए ।
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना गरिएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका ७ मैनादी जन्मथलो भई नेपाल प्रहरीमा तत्कालीन समयमा नेपालकै पहिलो खुल्ला प्रतिष्पर्धाद्वारा प्रहरी इन्सपेक्टर पदमा प्रथम स्थान हासिल गरी सेवा प्रवेश गरेका पूर्व डि.एस.पी. स्व. कुलनन्द ठाकुर नेपालको स्मृतिमा स्व. कुलानन्द ठाकुर नेपाल स्मृतिप्रथम पुरस्कार स्थापना गरिएको हो...
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आयो
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आयो पाल्पामा कोरोना परीक्षणका लागि थप किट आएको छ । कोरोना परीक्षणका लागि तानसेनमा सञ्चालनमा ल्याइएको पिसीआर प्रयोगशालाका लागि थप किट आएको हो । स्वास्थ्य विभागबाट प्राप्त किट पूर्व उद्योगमन्त्री तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डेयले पाल्पा अस्पताललाई हस्तान्तरण गरेका छन् ।
कक्षा १२ को परीक्षामा संक्रमितलाई अलग्गै व्यवस्था
कक्षा १२ को परीक्षामा संक्रमितलाई अलग्गै व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।
बडादसैंको छैटौं दिन : कात्यायनीको पूजा आराधना गरी मनाइदै
बडादसैंको छैटौं दिन : कात्यायनीको पूजा आराधना गरी मनाइदै बडादसैंको छैटौं दिन हिन्दूधर्मालम्बीहरूले कात्यायनीको पूजा गरी दसैं मनाउँदै छन् । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ ।
खेलले चाहेको लोकतान्त्रिकरण
खेलले चाहेको लोकतान्त्रिकरण खेलको सुरुवात र विकासको ठ्याक्कै तिथि मिति आजसम्म कसैसँग छैन् किन भने खेलको अहिले स्वरुप त्यस बेला थिएन । समय कालसंगै खेलमा पनि विभिन्न परिवर्तन हुँदै आजको अवस्थामा आईपुगेको हो ।
सांसद र भत्ता
सांसद र भत्ता महामारीका बोलामा पनि सांसदहरुले भत्ता लिएको विषयले यति बेला चर्चा पाएको छ । मन्त्री तथा संसदहरूलाई राज्यको ढुकुटीबाट दसैँ खर्च उपलव्ध गराइएको विषयले यतिबेला चर्चा पाएको हो ।
शिक्षा र सामाजिक विकास समितिका संयोजक बिच छलफल
शिक्षा र सामाजिक विकास समितिका संयोजक बिच छलफल स्थानीय तहका शिक्षा प्रमुख र सामाजिक विकास समितिका संयोजक÷जनप्रतिनिधिहरु बिच तानसेनमा छलफल भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा आव २०७७/०७८ को स्थानीय तहमा वित्तिय हस्तान्तरण भएका शसर्त अनुदान कार्यक्रमका विषयमा छलफल भएको हो ।
पाल्पामा कोरोनाका कारण ७७ वर्षीय पुरुषको मृत्यु
पाल्पामा कोरोनाका कारण ७७ वर्षीय पुरुषको मृत्यु पाल्पामा कोरोनाबाट ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । बगनासकाली ७ का ७७ वर्षीय पुरूषको बुधबार उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
Weather Update