धुर्कोट गाउँपालिकामा खसी बोकाको निर्यात बढ्दै
बुधबार, कात्तिक १९, २०७७
सात दिनभित्रै दाबी भुक्तानी दिन समितिको निर्देशन
बुधबार, कात्तिक १९, २०७७
नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।
नेकपामा आएको तरङ्ग
बुधबार, कात्तिक १९, २०७७
सत्ताधारी नेकपाभित्र विभिन्न किसिमका समस्याहरु आएका छन् । विवाद उपविवाद र महाविवाद बिच नेकपाले असल उत्तराधिकारी पाउन नसकेको प्रसव पीडा अहिले छताछुल्ल भएको छ ।
पाल्पामा कारोना संंक्रमणबाट स्वास्थ्यकर्मीको निधन
मंगलबार, कात्तिक १८, २०७७
पाल्पामा कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको निधन भएको छ । पाल्पामा पहिलो पटक रामपुरमा मेडिकल व्यवसाय गर्ने ४४ वर्षिय एक पुरुष स्वास्थ्यकर्मीको निधन भएको हो ।
मंगलबार ३ हजार १ सय ४२ जना कोरोना मुक्त
मंगलबार, कात्तिक १८, २०७७
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएका छन् । मंगलबार देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अन्तरराष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै
मंगलबार, कात्तिक १८, २०७७
गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो ।
विस्थापन हुँदै खरका छाना
मंगलबार, कात्तिक १८, २०७७
गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन ‘जस्ता’ लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् ।
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
मंगलबार, कात्तिक १८, २०७७
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत रामपुर नगरपालिका ७ पाल्पाका ४४ वर्षीय पुरूषको मृत्यु भएको हो ।
बरेङको सडक कालोपत्रे
मंगलबार, कात्तिक १८, २०७७
बागलुङ जिल्लास्थित बरेङ गाउँपालिकाको बरेङ बजारको सडक कालोपत्रे गरिएको छ । दशैं बिदाको समयमा स्थानीय मजदूरलाई प्रयोग गर्दै निर्माण कम्पनीले कालोपत्रे गरेको हो ।
विदेशबाट फर्किएका युवा अदुवा खेतीमा
मंगलबार, कात्तिक १८, २०७७
देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् ।
बागलुङमा देउसी भैलो खेल्न नपाइने
मंगलबार, कात्तिक १८, २०७७
नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो ।
विपन्नलाई निःशुल्क
मंगलबार, कात्तिक १८, २०७७
संघीय सरकारले विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांगता भएका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था गर्ने नीति लिएको छ ।


