Shittalpati
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु ३ घाइते, (हेर्नुहोस विवरण सहित)
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु ३ घाइते, (हेर्नुहोस विवरण सहित) गुल्मीमा जीप दुर्घटना भएको छ । आज विहान ७ बजेको समयमा इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना भएको हो ।  
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु २ घाइते , एक बेपत्ता
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु २ घाइते , एक बेपत्ता गुल्मीमा जीप दुर्घटना भएको छ । आज विहान ७ बजेको समयमा इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको जीप दुर्घटना भएको हो ।
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
झुम्सा खानेपानी आयोजनाको काम शुरु : बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह
झुम्सा खानेपानी आयोजनाको काम शुरु : बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह बुटवलमा खानेपानीको सहज आपूर्तिका लागि झुम्सा खानेपानी आयोजनाको काम शुरु भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो ।
‘उद्योगी व्यवसायीको हितमा काम गर्ने मेरो लक्ष्य हो’
‘उद्योगी व्यवसायीको हितमा काम गर्ने मेरो लक्ष्य हो’ निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था तथा उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि काठमाण्डौँ ५४ औं वार्षिक साधारणसभा र अधिवेशन हुँदैछ । अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ ।
छैन स्वास्थ्यचौकीमा औषधि
छैन स्वास्थ्यचौकीमा औषधि कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो ।
बालिका हत्याका दोषीलाई कारवाहीको माग
बालिका हत्याका दोषीलाई कारवाहीको माग राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।
अदुवा खेतीको विकल्प बन्यो बेसार
अदुवा खेतीको विकल्प बन्यो बेसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमै बेसारको कुरा गरेपछि यो खुबै चर्चित बन्यो । सामाजिक सञ्जालमा बेसारमय तस्वीरहरु देखिए । कतिपय कलाकारले त यसको गीत बनाउनसमेत भ्याए ।
तीन महिनामा भित्रियो दुई खर्ब ५८ अर्ब विप्रेषण
तीन महिनामा भित्रियो दुई खर्ब ५८ अर्ब विप्रेषण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ५८ अर्ब ८६ करोड बराबरको विप्रेषण भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ ।
नमुना धुर्कोट : सहमति, सहकार्य र एकता आजको आवश्यकता
नमुना धुर्कोट : सहमति, सहकार्य र एकता आजको आवश्यकता हाम्रो देशमा तिन तहको सरकार केन्द्र, प्रदेश र स्थानीय सरकार छ । स्थानीय सरकार विशेषगरी गाउँतहसँग सरोकार राख्दछ ।
करदाताको सम्मान
करदाताको सम्मान नेपालमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने गरिएको छ । यस वर्ष सरकारले १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
Weather Update