Shittalpati
संसद् विघटनप्रति आपत्ति जनाउदै सात मन्त्रीले दिए राजीनामा
संसद् विघटनप्रति आपत्ति जनाउदै सात मन्त्रीले दिए राजीनामा प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै ७ मन्त्रीले राजीनामा दिएका हुन् ।
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : काँग्रेस
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : काँग्रेस प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सरकारले चालेको कदम संविधानको अक्षर, मर्म र भावना विपरीत रहेको छ । प्रधानमन्त्री ओलीले आज बिहान ताजा जनादेशका लागि भनी प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए ।
गुल्मीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते
गुल्मीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते जिल्लाको मुसिकोट नगरपालिका ४ तल्लो पानी भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको छ । वामिटक्सारबाट सदरमुकाम तम्घास आउदै गरेको लु १ त ११०० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
राष्ट्रपतिद्वारा संसद् विघटन,  बैशाख १७ र २७ मा निर्वाचन हुने
राष्ट्रपतिद्वारा संसद् विघटन, बैशाख १७ र २७ मा निर्वाचन हुने राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
पाल्पाको तिनाउमा भीरबाट लडेर ४४ वर्षीय पुरुषको मृत्यु
पाल्पाको तिनाउमा भीरबाट लडेर ४४ वर्षीय पुरुषको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका –६ मस्याममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । शनिबार राती घरबाट हिडेका ४४ वर्षीय गणेश विष्ट आइतबार विहान घर नजिकैको भीरमा मृत अवस्थामा फेला परेका छन् ।
प्रधानमन्त्रीले गरे संसद विघटनको सिफारिस
प्रधानमन्त्रीले गरे संसद विघटनको सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन् ।
पाल्पामा टिपर दुर्घटना हुँदा दुई घाइते
पाल्पामा टिपर दुर्घटना हुँदा दुई घाइते जिल्लाको रम्भा गाउँपालिका –३ अगाहखोला स्थित सिद्दार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । सिमेन्ट लिएर बुटवलदेखि स्याङ्जातर्फ जाँदै गरेको बा ५ ख ९१५३ न. को टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
शिक्षकलाई तालिम
शिक्षकलाई तालिम शिक्षकको पेशागत विकासका लागि तानसेनमा तालिम कार्यशाला सञ्चालन भएको छ । लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्र रुपन्देहीको आयोजनामा शुक्रबारदेखि तालिम सञ्चालन भएको हो ।
पाल्पाका थप ४६ जना कोरोनामुक्त
पाल्पाका थप ४६ जना कोरोनामुक्त पाल्पामा थप ४६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ४६ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, चार घाइते
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, चार घाइते गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । अटो दुर्घटनामा दुई जना र ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा शुक्रबार राति भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
जन्मदिनको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग
जन्मदिनको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गुल्मीका एक युवाले आफ्नो जन्मदिनमा गर्ने खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पसरोडमा व्यवसाय सञ्चालन गर्दै आएका जनक पन्थले जन्म दिनको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण वृद्धाश्रममा पुगेर वृद्धावृद्धहरुलाई सामूहिक भोजन गराएका छन् ।
नेकपा सरकारको विरोध रहर कि बाध्यता ?
नेकपा सरकारको विरोध रहर कि बाध्यता ? नेपालमा राणा शासनको अन्त्यतिर नेपाली राष्ट्रिय काँग्रेसको स्थापना २००३ सालमा भयो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते भारतको कलकत्तामा भएको हो ।
Weather Update