स्थानीय निर्वाचनका लागि दल दर्ता खुला
बिहीबार, फागुन ५, २०७८
सरस्वती हत्या काण्डः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
बिहीबार, फागुन ५, २०७८
जिल्ला अदालत पाल्पाले महिला हत्याको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले बुधबार तानसेन–६ कुनसरे स्थित स्कुल डाँडाकी ६५ वर्षीया सरस्वती घर्ती मगरको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
प्रजातन्त्र जोगाउन जाग्यो पाल्पा काँग्रेस
बिहीबार, फागुन ५, २०७८
पछिल्लो समय प्रजातन्त्र संकटमा पर्दै गएको छ । सत्ता पक्षबाट होस् वा प्रतिपक्ष दलहरुबाट नै किन नहोस् प्रजातन्त्र संकटमा पर्दै गएको अनुभूति आमनागरिकमा भएको छ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याइएको भएपनि अहिले आएर राजनीतिक दलहरुले त्यसलाई चटक्कै बिर्सेका छन् ।
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बिहीबार, फागुन ५, २०७८
जिल्लाको रामपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामपुर ४ स्लामपुरको बाङगेपसलबाट सदावर्ततर्फ जाँदै गरेको प्रदेश ३०२–००८ प २९८५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर ४ भिमसेनटोलका ४२ वर्षीय प्रेमबहादुर सार्कीको मृत्यु भएको हो । रातीको समयमा मोटरसाईकल दुर्घटना भएको हो ।
पाल्पामा बुधबार थप १३ जना कोरोना संक्रमणमुक्त
बुधबार, फागुन ४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ५ जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव
बुधबार, फागुन ४, २०७८
मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा ६ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट
बुधबार, फागुन ४, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।
एमसीसी टेबुल गर्न सहमति जुटेन
बुधबार, फागुन ४, २०७८
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौता टेबुल हुन सकेन ।
आजको संसद् बैठकमा टेबल होला त एमसीसी ?
बुधबार, फागुन ४, २०७८
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आज बस्ने प्रतिनिधिसभा बैंठकमा टेबल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर आजको संसद् बैंठकमा एमसीसी टेबल गर्न भनेका छन् ।
बगनासमा फरक क्षमताका व्यक्तिलाई न्यानो कपडा
बुधबार, फागुन ४, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका–१ का फरक क्षमता भएका व्यक्तिहरुलाई न्यानो कपडा दिइएको छ । बगनासकाली गाउँपालिका अपाङ्ग पुनःस्थापना समितिको आयोजना र वडा कार्यालयको सहयोगमा उनीहरुलाई न्यानो कपडा दिइएको हो ।
विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग
बुधबार, फागुन ४, २०७८
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक संकलन गरी हस्तान्तरण गरिएको छ ।
विद्यालय खुले पनि सुरक्षा अपनाऔं
बुधबार, फागुन ४, २०७८
पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम देखिन थालेपछि फागुन १ गतेदेखि पाल्पा सहित अधिकांस जिल्लाहरुमा विद्यालय खुलेका छन् ।
पाल्पामा मंगलबार थप ८ जना संक्रमणमुक्त, ८ जनामा संक्रमण
मंगलबार, फागुन ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २ जना महिला र ६ जना पुरुषले संक्रमणमुक्त भएका हुन् ।


