गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो
मंगलबार, असार २१, २०७९
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु
मंगलबार, असार २१, २०७९
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु भएको छ । गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा पौडी खेल्ने क्रममा डुवेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवाका पूर्णबहादुर कुमालको तीन वर्षीय छोरा मनिषबहादुर कुमालको मृत्यु भएको हो ।
बैंकमा पैसा राख्नेमा लुम्बिनी प्रदेशका कुन जिल्ला अघि ?
मंगलबार, असार २१, २०७९
बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडी परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ ।
अप्पर सोलुको खुल्यो आईपीओ
मंगलबार, असार २१, २०७९
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । अंकित मूल्य प्रतिकित्ता १ सय का दरले कम्पनीले कुल १९ लाख ५७ हजार ५ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
४० कोरोना संक्रमित थपिए
मंगलबार, असार २१, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ४० जना संक्रमित थपिएका हुन् ।
भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते
सोमबार, असार २०, २०७९
भरुवा बन्दुक पड्किँदा पाल्पा माथागढीका १९ वर्षीय टेकबहादुर दर्लामी घाइते भएका छन् । भरुवा बन्दुक बोकी जंगलमा गएको अवस्थामा लडेर पड्किँदा माथागढी गाउँपालिका–५ महलपोखरीका दर्लामी घाइते भएका हुन् ।
हतियारसहित तीन भारतीय पक्राउ
सोमबार, असार २०, २०७९
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई आइतबार राती हतियारसहित पक्राउ गरेको हो ।
पाल्पामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एकको मृत्यु, एक वेपत्ता
सोमबार, असार २०, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना वेपत्ता छन् । सिद्धबाबा दर्शन गरेर खोलामा पौडी खेल्न गएका भारत युपि दोहोरिया गोरखपुरका १८ वर्षीय नन्द कुमार निसादको खोलाले बगाएर ज्यान गएको हो ।
बस्यालको सानै उमेरमा राष्ट्र र समाजप्रतिको मोह
सोमबार, असार २०, २०७९
उमेरले १९/२० वर्ष पुगेका पाल्पा बगनासकाली गाउँपालिका –८ बराङ्दीका सुशिल बस्याल देश र समाजप्रति चिन्तन, मनन् गर्ने एक युवक हुन् । गीतमार्फत होस् वा कर्म गरेरै किन नहोस् समाज र देशप्रति देखाएको चिन्तन र मनन् प्रष्टै देखिन्छ ।
नेप्से परिसूचक ५७ अंकले बढ्यो
सोमबार, असार २०, २०७९
आइतबार सेयर बजारको परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ । परिसूचक बढेसँगै नेप्से २०८६ अंकमा पुगेको हो । नेप्से परिसूचक बढेपछि कारोबारमा समेत वृद्धि भएको छ ।
विज्ञापन सम्बन्धी आचारसंहिता सार्वजनिक
सोमबार, असार २०, २०७९
विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ । विज्ञापन बोर्डले एक औपचारिक कार्यक्रमको आयोजना गरी आचारसंहिता सार्वजनिक गरेको हो ।
थप ५३ जनामा कोरोना
सोमबार, असार २०, २०७९
पछिल्लो २४ घण्टनामा नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको हो ।
संक्रमण बढ्यो : तीन सय चौध कोरोना संक्रमित
आइतबार, असार १९, २०७९
नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । भारतमा संक्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि परे हो । यहाँ स्वास्थ्यका मापदण्ड पालना नगरेका कारण संक्रमणको ग्राफ बढ्दै गएको छ ।


-1762576335.jpg)