Shittalpati
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
बसमा आगलागी हुँदा ३३ यात्रु घाइते
बसमा आगलागी हुँदा ३३ यात्रु घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् ।
गुल्मीमा अझै भेटिएनन् हराएकाहरू
गुल्मीमा अझै भेटिएनन् हराएकाहरू गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँडिन् । उनी आफू मात्रै हिँडिनन्, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर गईन् । छविकला आउने आशामा परिवारले झण्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन् ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेशको बाँके, रुपन्देही, बर्दिया, नवलपरासी र कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो ।
एसईईको नतिजा खल्तीबाट निःशुल्क
एसईईको नतिजा खल्तीबाट निःशुल्क ‘खल्ती’ ले एसईईको नतिजा निःशुल्क हेर्न सकिने व्यवस्था मिलाएको छ । डिजिटल वालेटले विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरी नतिजा निःशुल्क हेर्ने व्यवस्था मिलाएको हो । यस सहकार्यसँगै अब एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क रुपमा...
काँग्रेस नेता गान्धी पक्राउ
काँग्रेस नेता गान्धी पक्राउ
पाल्पामा ६ जना कोरोना संक्रमित थपिए
पाल्पामा ६ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घन्टामा पाल्पामा ६ जना कोरोना संक्रमित थपिएका छन् । २१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
तिनाउ खोलामा महिला मृत फेला
तिनाउ खोलामा महिला मृत फेला तिनाउ खोलामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको तिनाउ गाउँपालिका–५, स्थित तिनाउ खोलामा सोमबार साँझा अन्दाजी ३५/४० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । उनलाई खोलाले बगाई ल्याएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरण अनुसार एक वर्षको अवधिमा सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।
आज नेवार समुदायमा घण्टाकर्ण मनाइँदै
आज नेवार समुदायमा घण्टाकर्ण मनाइँदै आज साउन कृष्ण चतुर्दशीको दिन पाल्पा सहित देशभरका नेवार समुदायले घण्टाकर्ण पर्व मनाउँदै छन् । नेवार समुदाय रहेका टोल टोलमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । विशेषगरी घण्टाकर्ण पर्वलाई नेवार समुदायले गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् ।
पाल्पामा थप सात जनामा कोरोना
पाल्पामा थप सात जनामा कोरोना पछिल्लो २४ घन्टामा पाल्पामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेनका थप सात जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update