Shittalpati
स्कुटर दुर्घटनामा गुल्मी हस्तिचौरका एक युवकको मृत्यु
स्कुटर दुर्घटनामा गुल्मी हस्तिचौरका एक युवकको मृत्यु रुपन्देहीमा भएको स्कुटर दुर्घटना गुल्मी हस्तिचौरका एक युवकको मृत्यु भएको छ । लु ५५ प ४७५९ नम्बरको स्कुटर मंगलबारराती सिद्धार्थनगर– ४ उद्योगपुरीमा अनियन्त्रित भएर पल्टिँदा गुल्मी हस्तिचौरका २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको हो ।
पाल्पा र गुल्मीमा रोचक बन्दै निर्वाचन : पहिले सहयोद्वा, अहिले प्रतिस्पर्धी
पाल्पा र गुल्मीमा रोचक बन्दै निर्वाचन : पहिले सहयोद्वा, अहिले प्रतिस्पर्धी आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पाल्पा र गुल्मीमा रोचक हुुने देखिएको छ । यस अघि एउटै पार्टीमा रहेर संघर्ष गर्दै आएका नेताहरु बिच अहिले फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि यहाँको निर्वाचन विगतका भन्दा फरक र रोचक बन्ने देखिएको हो ।
‘विकास र समृद्धिका लागि हाम्रो उम्मेदवारी’
‘विकास र समृद्धिका लागि हाम्रो उम्मेदवारी’ पाल्पा क्षेत्र नं १ का वाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवारहरुले पाल्पा क्षेत्र नं १ को विकास र समृद्धिका लागि आफुहरुको उम्मेदवारी रहेको बताएका छन् । मंगलबार तासेनमा पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुले विकास र समृद्धिको क्षेत्रमा पछाडी परेको यस क्षेत्रको विकास लागि...
गाउँघरमा बज्नै छाडे सहनाई
गाउँघरमा बज्नै छाडे सहनाई गाउँघरमा बजाइने सहनाई बाजा हिजोआज बज्न छाडेका छन् । पुराना पुस्ताले सहनाई बाजाको राग बिर्सदै गएका छन् भने नयाँ पुस्ताले सहनाई बाजाको महत्व र राग बुझ्नै पाएका छैनन् । विभिन्न शुभ कार्य होस् वा धार्मिक कार्य नेपाली संस्कृतिमा बाजाको महत्वपूर्ण भूमिका रहन्छ ।
जनताको भावना माथि खेलवाड नहोस्
जनताको भावना माथि खेलवाड नहोस् देश संघीय लोकतान्त्रीक गणतन्त्रात्मक साशन व्यवस्थाको पहिलो पाँच वर्षे कार्यकाल पुरा गरी पुन: देश संघीय र प्रदेश चुनावको तयारीमा लागेको देखिन्छ । विभिन्न दलका उम्मेदवारहरुको मनोनयन सँगै देश पुनः निर्वाचनमय भइसकेको छ । अबको केहि महिना भाषण, घरदैलो, नारा, जुलुसले शहरमा मात्रै होइन् ग्रामीण क्षेत्रमा एक प्रकारको रौनक थपिने छ ...
पाल्पा क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार र पत्रकार बीच अन्तरक्रिया
पाल्पा क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार र पत्रकार बीच अन्तरक्रिया पाल्पा क्षेत्र नं १ का वाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवार र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा उम्मेदवारहरुले मंगलबार तासेनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका हुन् ।
अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा
अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा असोज १८ गते रातीदेखि परेको अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा पहिरोसँगै घरहरु चर्किएर जोखिममा रहेका हुन् । यहाँको रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र तिनाउ गाउँपालिकाका ३४ घरहरु जोखिममा रहेका छन् ।
आशै–आशमा टर्यो जहाज उड्ने सपना
आशै–आशमा टर्यो जहाज उड्ने सपना गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन । हरेक वर्षको दसैंलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो...
गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल
गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल पाल्पामा गठबन्धन दलले उम्मेदवारी मनोनयन दर्ता गरेपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ । सोमबार गठबन्धन सम्बद्ध दलहरूले संयुक्त अपिल जारी गर्दै पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन् ।
तानसेनमा लोकतान्त्रिक गठबन्धनको प्रचार–प्रसार कार्यालय
तानसेनमा लोकतान्त्रिक गठबन्धनको प्रचार–प्रसार कार्यालय लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर २ को प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ ।
बाबुछोरा चुनावी मैदानमा
बाबुछोरा चुनावी मैदानमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको संख्या पनि उल्लेख्य रहेको छ । आफू नै संलग्न रहेको राजनीतिक दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पनि देखिएका छन् ।
सर्पले डसेर मृत्यु
सर्पले डसेर मृत्यु आइतबार राति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।
Weather Update