Shittalpati
आगामी निर्वाचनका लागि भारतद्वारा दुई सय थान सवारीसाधन सहयोग
आगामी निर्वाचनका लागि भारतद्वारा दुई सय थान सवारीसाधन सहयोग आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोगस्वरुप भारतले दुई सय थान सवारीसाधन उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका तर्फबाट उपहारस्वरुप उपलब्ध गराइएका सवारी साधन (पीक भ्यान) को साँचो...
तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख
तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको...
निस्दीलाई कृषि र पशुुपालनको पकेट क्षेत्र बनाउन्छौं : आचार्य
निस्दीलाई कृषि र पशुुपालनको पकेट क्षेत्र बनाउन्छौं : आचार्य नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले निस्दी गाउँपालिकालाई कृषि र पशुपालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । निस्दी गाउँपालिका वडा नं.६ अर्चलेका मतदाताहरुसँगको भेटघाट तथा अन्तक्र्रियाका क्रममा एमाले उम्मेदवार आचार्यले निस्दी कृषि र पशुपालनका क्षेत्रमा अब्बल रहेको भन्दै त्यसलाई पकेट...
अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि : पाण्डेय
अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि : पाण्डेय प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. २ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सोमप्रसाद पाण्डेयले अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएका छन् । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका उनले रिब्दीकोटका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग अबको आफ्नो राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएका हुन् ।
विकास र समृद्धिका लागि गठबन्धनलाई मत : घर्ती मगर
विकास र समृद्धिका लागि गठबन्धनलाई मत : घर्ती मगर प्रदेश सभा पाल्पा क्षेत्र नं. २ (२) वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तुलाराम घर्ती मगर बसन्तले विकास र समृद्धिका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । उनले रिब्दीकोट र तिनाउका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग देशको विकास र समृद्धि गठबन्धनबाट मात्रै सम्भव रहेकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुसँग आग्रह गरेका...
व्यवस्था फेरियो, अवस्था फेरिएन
व्यवस्था फेरियो, अवस्था फेरिएन झिसमिसे बिहानीमा गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए । पाल्पाको बगनासकाली गाउँपालिका–७ दैलातुका गजवीरको गोठ गत वर्ष फागुनमा आगोले जलेको थियो । उनी भन्दै थिए, ‘पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु ।’ यहाँ ३२ घरसहित बोटेमाझीको बस्ती छ । गजवीर, बोटे समुदायका अगुवा हुन् ।
कार्तिक १७ देखि जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने
कार्तिक १७ देखि जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने राजनीतिक दल र उम्मेदवारले कार्तिक १७ गतेपछि मात्र जुलुुस, आमसभा र कोणसभा गर्न पाउने छन् । मंसिर ४ मा हुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा र कोणसभा कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म पाउने निर्वाचन आयोगले जनाएको छ ...
घर–घरमा गठबन्धनका उम्मेदवारहरुः भन्छन्,‘जनताका समस्या हाम्रो प्राथमिकता’
घर–घरमा गठबन्धनका उम्मेदवारहरुः भन्छन्,‘जनताका समस्या हाम्रो प्राथमिकता’ पाल्पामा उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै वाम– लोकतान्त्रिक गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवाजदी, राष्ट्रिय जनमोर्चाका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर गाउँ, टोल बस्तीमा पुुगेका छन् ।
एक करोड थान मतपत्र छाप्न बाँकी
एक करोड थान मतपत्र छाप्न बाँकी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना नेपाल प्रेस युनियन पाल्पा शाखाको कार्यालयमा ‘न्यूज डेस्क’ (समाचार प्रेषण कक्ष)को स्थापना गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार तथा समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’को स्थापना गरिएको हो ।
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।
थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही
थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै...
Weather Update