Shittalpati
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ मा सीमित भएको छ ।
एउटै मितिमा भिड्दै फिल्म
एउटै मितिमा भिड्दै फिल्म यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ । यस वर्ष मात्र ‘ए’ मेरो हजुर ४, कबड्डी ४ स् द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र...
जापनी ‘ओकेबाजे’को नेपाल यात्रा, तीन दशक सेवामै बित्यो
जापनी ‘ओकेबाजे’को नेपाल यात्रा, तीन दशक सेवामै बित्यो अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडी लगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ ...
ब्याज अनुदानमा १९ अर्ब ३२ करोड खर्च
ब्याज अनुदानमा १९ अर्ब ३२ करोड खर्च सरकारले ब्याज अनुदानमा १९ अर्ब ३२ करोड खर्च गरेको छ । यो ऋणीलाई सरकारले ब्याज अनुदान दिएको रकम हो । सरकारले गत भदौसम्म ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १९ अर्ब ३२ करोड ३० लाख रुपैयाँ खर्चेको छ । ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा लिन सकिन्छ ...
राष्ट्रियताको पक्षमा एमाले : नेता गैरे
राष्ट्रियताको पक्षमा एमाले : नेता गैरे नेकपा एमाले पाल्पा क्षेत्र नंं २ प्रतिनिधि सभाका उम्मेदवार ठाकुर प्रसाद गैरेले नेकपा एमाले राष्ट्रियताको पक्षमा रहेको बताएका छन् । चुनवी प्रचार प्रसारको क्रममा रिब्दीकोट गाउँपालिका वडा नंं ८ फेकमा बोल्दै गैरेले नेपालको गुमेको भुभागलाई चुच्चे नक्सामार्फत समेटेको, राष्ट्रघाती नागरीकता विधेयकको विपक्षमा एमाले मात्र उभिएको बताएका हुन् ।
पाल्पाको समृद्धिका लागि गठबन्धनले जित्नै पर्ने उम्मेदवारहरुको जोड
पाल्पाको समृद्धिका लागि गठबन्धनले जित्नै पर्ने उम्मेदवारहरुको जोड वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पाल्पालाई समृद्ध बनाउन गठबन्धन दलले जित्नु पर्ने बताएका छन् । उनीहरुले प्रत्येक मतदाताहरु समक्ष पुगेर विकास र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिरहेका छन् । उम्मेदवारले जनतालाई गठबन्धनको अहिलेको आवश्यकता र औचित्यका विषयमा प्रष्ट पार्दै पाल्पा र समग्र मुलुकको समृद्धिका लागि आफुहरुले निर्वाचन जित्नै पर्ने...
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण हमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।”
नेपालीलाई मृत्युदण्ड
नेपालीलाई मृत्युदण्ड साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । साउदीमा जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्यु दण्ड दिइएको हो । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमै जमिनमा गाडिएको छ ।
लडेर एक वृद्धको मृत्यु
लडेर एक वृद्धको मृत्यु जिल्लाको निस्दी गाउँपालिका –५ मा लडेर एकजना वृद्धको मृत्यु भएको छ । सोही वडाको तमासगीरीका ६८ वर्षीय मानबहादुर सिंजालीको लडेर मृत्यु भएको हो ।
पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल
पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल पाल्पामा दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन् । बदर मतको संख्या कम गर्नका लागि वाम–लोकतान्त्रिक गठबन्धन दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दै छ । गठबन्धन दलले मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोल–टोलमा नमूना मतपत्रसहित पठाउने तयारीमा रहेको छ ।
बंगुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’
बंगुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’ स्याङ्जाको पुतलीबजारमा बंगुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखापरेको छ । बंगुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए ।
पाल्पाको पर्यटन : पूर्वाधार र गन्तव्य बिनाको
पाल्पाको पर्यटन : पूर्वाधार र गन्तव्य बिनाको घटस्थापनाको भोलिको दिन बसपार्कबाट एक हुल विद्यार्थीहरु दुई/चार जना शिक्षकहरुको नेतृत्वमा उकालो निक्लदै थिए । आन्दोलन चोकमा पुगे पछि उनीहरु कहाँ जाने भनेर अलमलमा परे । एक जना शिक्षकले दरबार जाने भन्दै थिए तर कहाँबाट जाने । संयोगवस यो स्तम्भकार त्यही उभिएको थियो । उनीहरु अलमलमा परेको देखेपछि मैले दरबार...
Weather Update