नवजनचेतना राष्ट्रिय दैनिक २०८१ जेठ २० गते आइतबार
आइतबार, जेठ २०, २०८१

देशलाई निकास देऊ
शनिबार, जेठ १२, २०८१
राजनीतिक दलका नेताहरु यति बेला एक अर्काको आरोप प्रत्यारोपमा उत्रिएका छन् । पछिल्लो राजनीतिक अवस्था हेर्दा सिद्धान्तका लागि दल बनेकै होइनन् कि जस्तो देखिएको छ ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि
शुक्रबार, जेठ ११, २०८१
नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।

नसर्ने रोग सम्बन्धी सचेतना फैलाउँदै जेसिज
बिहीबार, जेठ १०, २०८१
पाल्पा जेसिजले विद्यालयमा पुगेर नसर्ने रोगबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाएको छ । तानसेन नगरपालिकाको प्राविधिक सहयोगमा जेसिजले नगर भित्रका विद्यालयमा पुुगेर विद्यार्थीहरुलाई नसर्ने रोग सम्बन्धी सचेतना फैलाउन थालेको हो ।

आज बुद्ध जयन्ती मनाइँदै
बिहीबार, जेठ १०, २०८१
पूर्णिमामा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

बुद्ध जयन्ती र यसको सार्थकता
बिहीबार, जेठ १०, २०८१
शान्तिका अग्रदूत गौतम बुद्धको २५ सय ६८ औं जन्म जयन्ती हो आज । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालमा जन्मिएर विश्वभर शान्तिको सन्देश फैलाएका बुद्ध आम नेपालीका गौरवमय...