Shittalpati
दृष्टिकोणमा परिवर्तन जरुरी
दृष्टिकोणमा परिवर्तन जरुरी हेराई र गराई, बोलाई अनि भोगाई, यी सबै विचारलाई असल दृष्टिकोणको आवश्यकता छ । गत साता किर्तिपुर भाषणले व्यापक चर्चा पायो । आज भोली चीन भ्रमण र मंसिर १६ गते सम्पन्न स्थानीय उपनिर्वाचनका परिणामलाई लिएर व्यापक रुपमा चर्चा चलीरहेका छन् । चर्चाहरु सकारात्मक भन्दा पनि नकारात्मक धेरै छन् । हेर्ने,...
अपाङ्गता दिवस र यसको सार्थकता
अपाङ्गता दिवस र यसको सार्थकता आज ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९२ बाट हरेक वर्ष डिसेम्बर ३ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
आज विश्व दासता उन्मूलन दिवस
आज विश्व दासता उन्मूलन दिवस आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । दिवसका अवरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिदैछ । 
दासत्व उन्मूलन दिवसको सार्थकता
दासत्व उन्मूलन दिवसको सार्थकता आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् १९४९ को डिसेम्बर २ अर्थात् आजको दिन संयुक्त राष्ट्रसंघको महासभाले व्यक्तिको आवागमन र अन्यको वेश्यावृत्ति शोषणको दमनसम्बन्धी महासन्धि पारित गरेको थियो ।
आज विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले संक्रमण घट्यो
आज विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले संक्रमण घट्यो आज ३७ औँ विश्व एड्स दिवस । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । एड्स तथा यौन रोग सम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।
‘नगरको विकासमा जनताको सुझाव अपरिहार्य’
‘नगरको विकासमा जनताको सुझाव अपरिहार्य’ जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको विकासमा जनताको सुझाव अपरिहार्य रहेको बताएका छन् । रामपुर नगरपालिकाको आयोजना र सीताकुण्ड मिडिया प्रा.लि. रामपुर पाल्पाको सहजीकरणमा भएको नगरपालिकाको प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै उनले जनताको सुझाव नगर विकासका लागि अपरिहार्य रहेको बताएका हुन् ।
विश्व एड्स दिवसको सन्दर्भ
विश्व एड्स दिवसको सन्दर्भ एचआईभी वा एड्सको बारेमा जागरुकता बढाउन प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिन्छ । सर्वप्रथम सन् १९८८ बाट मनाउन सुरु गरिएको यो दिवस त्यसयता निरन्तर विश्वव्यापी रुपमा मनाउने गरिएको छ । यस वर्षको दिवस आज नेपालसहित विश्वभर विभिन्न सचेतनाका कार्यक्रमहरु गरी मनाइँदै छ ।
सहकारी र हाम्रो राजनीति
सहकारी र हाम्रो राजनीति सहकारी प्रकरणले नयाँ–नयाँ रुप लिई रहेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानमै रहेका पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने र उनका समर्थकहरुले प्रहरीदेखि न्यायालयसम्मलाई छक्याउँन खोजे पनि दिनप्रति दिन रविको संलग्नतामा थप पुष्टिहरु देखा पर्न थालेका छन् ।
Weather Update