विश्व शौचालय दिवसको सन्दर्भ
मंगलबार, मंसिर ४, २०८१
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सोमबार, मंसिर ३, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार डोटी, कैलाली, झापा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको हो ।
मणिमुकुन्द सहकारीले मनायो २३ औं वार्षिक साधारण सभा
सोमबार, मंसिर ३, २०८१
तानसेनमा रहेको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले भव्य समारोहकाबिच साधारण सभा मनाएको हो ।
विद्युत् निर्यातले जगाएको आशा
सोमबार, मंसिर ३, २०८१
मुलुकको व्यापार घाटामा ठूलो खाडल रहेको अवस्थामा बंगलादेशमा विद्युत् निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ । गत शुक्रबारदेखि नेपालबाट तेस्रो मुलुक बंगलादेशमा विद्युत् निर्यात हुन थालेपछि अर्थतन्त्रमा लाभ हुने आशा पलाएको हो ।
प्रश्न जिम्मेवारी र जवाफदेहीताको
आइतबार, मंसिर २, २०८१
जिल्लाको विकास र पहिचानमा स्थानीय सरकारको भूमिका एवं योगदान के कस्तो वा कुन स्तरको हुनु पर्ने हो भनेर मापन गर्ने कुनै परिष्कृत मापनआधार बनेको छैन् ।
कर दिवसको सान्दर्भिकता
आइतबार, मंसिर २, २०८१
हरेक वर्ष मंसिर १ गतेलाई कर दिवस मनाउने गरिन्छ । वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ मंसिर १ गतेको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।
पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
शनिबार, मंसिर १, २०८१
तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गेपुल । चारैतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका –११ र दीशरण गाउँपालिका –२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ ।
सहनशीलता दिवसको सार्थकता
शनिबार, मंसिर १, २०८१
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो हरेक वर्ष नोभेम्बर १६ मा मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो ।
गुरु नानक जयन्ती मनाइँदै
शुक्रबार, कात्तिक ३०, २०८१
आज शिख सम्प्रदायका प्रवर्तक गुुरु नानकका जन्म जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।