Shittalpati
प्रकृति लम्साल घटनाको  सत्यतथ्य पत्ता लगाइयोस्‌
प्रकृति लम्साल घटनाको  सत्यतथ्य पत्ता लगाइयोस्‌ उडिसाको किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले यति बेला नेपाल नै तरंगीत बनेको छ । आफ्‌नो सुन्दर भविष्य बोकेर भारतमा अध्ययन गर्न गएकी प्रकृतिको भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्यु प्रकरणले सारा नेपालीलाई दुखित र आक्रोशित बनाएको छ ।
मातृभाषा बचाऔं  
मातृभाषा बचाऔं   मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । तर पछिल्लो समय मातृभाष संकटको अवस्थामा पुगेको छ । यो अत्यन्तै दुखको कुरा हो ।
सामाजिक न्याय दिवसको सन्दर्भ
सामाजिक न्याय दिवसको सन्दर्भ समाजका सबै वर्ग, क्षेत्र र समुदायका मानिसले राज्यमा उपलब्ध स्रोत साधन, अधिकार, अवसर र लाभको बाँडफाँट तथा सोको उपभोगमा न्याय अनुभूति गरेको अवस्था नै सामाजिक न्याय हो ।
प्रजातन्त्र र हामी
प्रजातन्त्र र हामी प्रजातन्त्र स्थापनाको ७५ बर्ष पार गर्दै गर्दा लोकतन्त्रको सिडीलाई मजबूत बनाउँने कसरतमा कस्सिएर लागि परेका छौ हामी ।  हाम्रो लोकतन्त्रका पुर्खा प्रजातन्त्र रहेछन् । प्रजातन्त्र हुँदै लोकतन्त्रमा आई पुग्दा पनि प्रजातन्त्रका कथाहरुका असल पात्र बन्ने क्रम जारी रहेको भान हुँदैछ नेपाली समाजका लागि ।
हरेक दिन नै प्रेममय होस्
हरेक दिन नै प्रेममय होस्  प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेलाई प्रेम जोडीहरूको महत्वपूर्ण दिनको रूपमा हेरिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । विशेषगरी १४ फेब्रुअरी अर्थात् आजको दिन संसारभरिकै जोडीहरूले एकअर्काबीच प्रेम साटासाट गर्छन् ।
Weather Update