नवजनचेतना राष्ट्रिय दैनिक २०८१ चैत २५ गते सोमबार
सोमबार, चैत २५, २०८१

विकास र शान्तिको लागि खेलकुदको भूमिका
आइतबार, चैत २४, २०८१
खेलकुदले सामाजिक परिवर्तन, समुदायको विकास र सबैमा शान्ति र समझदारीको भावना उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । त्यही योगदानको सम्मान गर्दै हरेक वर्षको अप्रिल ६ तारीखको दिन अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।

चैते दशैंको सन्दर्भ
शनिबार, चैत २३, २०८१
नवदुर्गा भवानीको उपासना गरी चैते दशैं पर्व आज मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दशैं मनाउने प्रचलन छ । अष्टमीको दिनलाई चैते दशै र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ...

देशभरका शिक्षकहरु फेरी आन्दोलित
बिहीबार, चैत २१, २०८१
देशभरका शिक्षकहरू फेरि आन्दोलित भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरु पुनः आन्दोलित भएका हुन् ।

यौनिक अल्पसंख्यकप्रति गम्भीर बनौं
बिहीबार, चैत २१, २०८१
सामान्यतया कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्र पर्दछन् ।

आज विश्व नेवाः दिवस मनाइँदै
शनिबार, चैत १६, २०८१
विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वल्र्ड नेवाः अर्गनाइजेशनको आÞवानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदैछन् ।

संघीय संसद्का दुवै सदनको बैठक स्थगित
शुक्रबार, चैत १५, २०८१
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषय चर्किंदा संघीय संसद्का दुुवै सदनका बैठक बिहीबार पनि स्थगित भएका छन् ।

माछापुच्छ्रे बैंकले मनायो ‘ग्लोबल मनि विक’
शुक्रबार, चैत १५, २०८१
माछापुच्छ्रे बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाएको छ । बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा यो कार्यक्रम मनाउने गर्दछ । यस वर्ष ४ चैतदेखि १० चैतसम्म परेको ग्लोबल मनि विक अन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न वित्तीय साक्षरता कार्याक्रम गरी मनाएको...

जनता सचेत बनौं
शुक्रबार, चैत १५, २०८१
यति बेला जनतामा त्रास पैदा भएको छ । गणतन्त्रवादी र राजतन्त्रवादीहरु सक्रियतासाथ आम्नेसाम्ने भएर गत एक महिनादेखि उभिँदै आएका छन् । यी दुवै पक्ष जुध्न लागेका साँढेजसरी थान थापेर बसेका छन् र दुवै पक्ष पछि हट्ने मनस्थितिमा छैनन् । जसले गर्दा अब मुलुकमा कति खेर के हुने हो भनेर आम...