Shittalpati
श्रमिकको सुरक्षामा ध्यान देऊ
श्रमिकको सुरक्षामा ध्यान देऊ उद्योग, व्यवसाय, कम्पनी, सघं संस्था सञ्चालन गर्न पहिलो प्राथमिकतामा श्रमिक पर्छन् । श्रमिकबिना कुनै पनि संस्थाको काम राम्रो र व्यवस्थित ढङ्गले सञ्चालन हुन सक्दैन । कुनै पनि प्रतिष्ठानमा काम गर्ने श्रमिकको स्वास्थ्य रक्षा र सुरक्षा महत्वपूर्ण विषय हो । तर श्रमिकको स्वास्थ्य र उत्पादकत्वसँग जोडिएको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यलाई खासै...
आज अक्षय तृतीया,यस्तो छ महत्व
आज अक्षय तृतीया,यस्तो छ महत्व आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो ।
शिक्षा, स्वास्थ्य अधिकार र आन्दोलन  
शिक्षा, स्वास्थ्य अधिकार र आन्दोलन   नेपालमा आन्दोलनको महौलले निकै चर्चा पाइरहेको छ । आन्दोलन आफैमा असन्तुष्टीलाई सन्तुष्टिको मार्गतर्फ अग्रसर गराउने महत्वपूर्ण माध्यम पनि हो तर त्यसको आवश्यकता र औचित्यलाई कसरी बुझ्ने भन्ने विषय महत्वपूर्ण छ । मुलुकमा अहिले शिक्षक, चिकित्सक लगायत विभिन्न पेशा र व्यवसायसँग आवद्ध हुनेहरु प्रायः आन्दोलनमा व्यस्त देखिएका छन् ।
आज विश्व नृत्य दिवस मनाइँदै
आज विश्व नृत्य दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय नृत्य दिवस  नेपालसहित विश्वभर विविध कार्यक्रम गरी  मनाइँदै छ । यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो ।
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा 
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा  नेपाल नेत्रज्योति संघ  पाल्पाले २४ औं साधारणसभा मनाएको छ । संघले सोमबार एक समारोहकाबिच साधारण सभा मनाएको हो ।
विश्व नृत्य दिवसको सन्दर्भ
विश्व नृत्य दिवसको सन्दर्भ विश्व नृत्य दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । आजको दिन नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नृत्यकला प्रदर्शन गर्ने गरिन्छन् ।
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाउने गरिन्छ । सन् २००३ देखि सुरक्षित, स्वस्थ्य र सभ्य कामलाई बढावा दिन यो दिवस मनाइँदै आएको छ ।
कार्यस्थलमा सुरक्षा र स्वास्थ्यको लागि दिवस
कार्यस्थलमा सुरक्षा र स्वास्थ्यको लागि दिवस आज नेपालसहित विश्वभर काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पहलमा हरेक वर्ष २८ अप्रिलमा यो दिवस मनाउने गरिन्छ । ठूला औद्योगिक राष्ट्रहरुसँगै विकासको दौडमा लागेका राष्ट्रहरुले कामदार, मजदूरको सुरक्षा र स्वास्थ्यमा ध्यान दिन सकुन् भनेर यो दिवस मनाउने गरेको पाइन्छ ।
Weather Update