नवजनचेतना राष्ट्रिय दैनिक २०८३ असोज १३ गते मंगलबार
मंगलबार, असोज १३, २०८३
अविरल वर्षाले तानसेनको खानेपानी सेवा प्रभावित, आपूर्तिमा ढिलाइ हुने
सोमबार, असोज १२, २०८३
अविरल वर्षाका कारण तानसेनको खानेपानी सेवा प्रभावित भएको छ । लगातारको वर्षाका कारण खानेपानीका मुहान तथा पम्पिङ स्टेसन आसपास पहिरो गएपछि खानेपानी सेवा प्रभावित बन्न पुगेको हो ।


