Shittalpati
दाङका विकट बस्तीमा  विद्युत्  सेवा पुर्‍याइँदै
दाङका विकट बस्तीमा  विद्युत्  सेवा पुर्‍याइँदै दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पुर्‍याउने गरी काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दङ्गीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत् नपुगेको जनाउँदै ती स्थानमा विद्युत् पुर्‍याउने गरी काम अगाडि बढाइएको नेपाल विद्युत् वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीलले बताए । 
तुलसीपुरका विकट बस्तीमा स्वास्थ्य सेवा
तुलसीपुरका विकट बस्तीमा स्वास्थ्य सेवा तुलसीपुर उपमहानगरपालिका–१ काफलठुटाका नागरिक उपचारका लागि चार घण्टा हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने अवस्था थियो । सडक सञ्जाल पनि प्रभावकारी नभएकाले यहाँका नागरिक हिँडेरै स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था थियो । 
सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता
सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यलाई ‘पेन्सन’का रुपमा मासिक भत्ता दिने गरेको छ । संस्थामा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ सदस्यलाई मासिक रु ५०० भत्ता उपलब्ध गराउँदै आएको हो ।
विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी
विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि  सयपत्रिका फुल ढकमक्क फुलेका छन् ।  उनि बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् । 
नेप्से परिसूचक घट्यो
नेप्से परिसूचक घट्यो साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।
पाँच करोडको लागतमा पक्की पुल
पाँच करोडको लागतमा पक्की पुल गुल्मीको पनाहा खोलामा रू पाँच करोड छ लाख लागतमा पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय पाल्पाको रू पाँच करोड छ लाख लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो । 
पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई  एक करोड बजेट विनियोजन
पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई  एक करोड बजेट विनियोजन संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । 
घोराहीमा मगर सङ्ग्रहालय स्थापना
घोराहीमा मगर सङ्ग्रहालय स्थापना मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् ।  
पढ्ने उमेरमै आमा
पढ्ने उमेरमै आमा
छ दशमलव एक म्याग्निच्युडको भूकम्प
छ दशमलव एक म्याग्निच्युडको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।
प्रतितोला २२ सयले घट्यो सुनको मूल्य
प्रतितोला २२ सयले घट्यो सुनको मूल्य स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ ।
पाल्पामा जन्मिएका सारू, बेलायत ननिटनको मेयरमा मनोनीत
पाल्पामा जन्मिएका सारू, बेलायत ननिटनको मेयरमा मनोनीत भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन् । गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन् ।
Weather Update