आम्दानीको श्रोत बन्दै दुना–टपरी
आइतबार, असोज २६, २०८२
पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलमा लगानी गर्दै स्थानीय तह
आइतबार, असोज २६, २०८२
पछिल्लो समयमा स्थानीय पालिकाले जिल्लामा ‘जिपलाइन’ र ‘स्काई साइक्लिङ’का क्षेत्रमा लगानी गर्न थालेका छन् । युवावर्गमा साहसिक खेलप्रति आकर्षण बढ्न थालेसँगै यहाँका पालिका पर्यटन प्रवर्द्धनका लागि नयाँनयाँ पूर्वाधार निर्माणमा लाग्न थालेका हुन् ।
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
शनिबार, असोज २५, २०८२
उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ ।
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने
शुक्रबार, असोज २४, २०८२
यहाँको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो ।
आज विश्व हुलाक दिवस
बिहीबार, असोज २३, २०८२
‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ ।
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा
बुधबार, असोज २२, २०८२
यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ ।
छिमली र पट्टा नाचमा झुमे दर्शक
बुधबार, असोज २२, २०८२
एकादशीदेखि कोजाग्रत पूर्णिणासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्दछ । गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ ।
तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी
बुधबार, असोज २२, २०८२
कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर छ घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ ।
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो
सोमबार, असोज २०, २०८२
भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन भनी नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ ।


