Shittalpati
पाल्पामा असिनापानीले तरकारी बालीमा क्षति
पाल्पामा असिनापानीले तरकारी बालीमा क्षति असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् । तरकारीको मुख्य क्षेत्र रहेको निस्दी गाउँपालिका २ सहलकोट क्षेत्रमा मात्रै करीब ३५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ ।
लकडाउन लम्बिँदै जाँदा बङ्गुरपालन व्यवसायी मर्कामा
लकडाउन लम्बिँदै जाँदा बङ्गुरपालन व्यवसायी मर्कामा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यवसायीहरु मर्कामा परेका छन् ।
जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने
जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ ।
तरकारी किन्न किसानकै बारीमा
तरकारी किन्न किसानकै बारीमा
Weather Update