Shittalpati
किसानलाई धान स्याहार्ने चटारो
किसानलाई धान स्याहार्ने चटारो यतिबेला पाल्पा र गुल्मीका किसानहरु धान स्याहार्न व्यस्त छन् । विजया दशमी सकिएलगत्तै कृषकहरू धान स्याहार्न व्यस्त देखिएका हुन् । तिहार अगाडि नै यहाँका अधिकांश ठाउँमा धान स्याहार्ने काम सकिन्छ ।
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने जिल्लामा यसवर्ष धान उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरिएको छ । बेमौसमी वर्षाद्, रोकको प्रकोप र रासायनिक मलको अभावका कारण धान उत्पादनमा गिरावट आउन सक्ने विज्ञहरुले अनुमान गरेका हुन् ।
विदेशबाट फर्किएका युवा अदुवा खेतीमा
विदेशबाट फर्किएका युवा अदुवा खेतीमा देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् ।
बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान
बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान तपाईले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएका छन् ।
तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती
तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
जनप्रतिनिधिको कृषि मोह
जनप्रतिनिधिको कृषि मोह पछिल्लो समय जनप्रतिनिधि कृषि पेशामा संलग्न हुन थालेका छन् । कतिपय लामो समय राजनीति र समाजसेवामा लागेर कृषि पेशामा लागेका छन् भने कतिपय कृषि र राजनीति र समाजसेवा सँगसँगै गरिरहेको पाइन्छ ।
धानखेतीमा प्रकोप, किसान चिन्तित
धानखेतीमा प्रकोप, किसान चिन्तित गुल्मीको धुर्कोट गाउँपालिका–५ का किसान सुरेन्द्रको पाण्डेको खेतमा गत वर्ष झण्डै ८५ मुरी धान फल्यो । उनको इस्मा गाउँपालिका–३ दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ ।
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने जिल्लाको रिब्दीकोट गाउँ सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन कृषि ऋणमा शतप्रतिशत ब्याज अनुदान दिने भएको छ । गाउँपालिकाले कोराना भाइरस (कोभिड–१९) का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका र स्वदेशमै व्यवसायिक कृषिमा लाग्न चाहने उद्यमशील युवाहरुलाई लक्षित गरेर व्यवसायिक ऋणको...
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ । आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो ।
गुल्मीको भार्सेमा रहर लाग्दो किवी खेती
गुल्मीको भार्सेमा रहर लाग्दो किवी खेती गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा व्यवसायिक रुपमा बहुगुँडकारी तथा अधिक मूल्य पर्ने सामूहिक र व्यवसायिक किवी खेतीको बारेमा जानकारी दिदै वडा अध्यक्ष सन्तकुमार थापा ।
धुर्काेट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरिदिने
धुर्काेट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरिदिने जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले गाउँपालिका क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।
तानसेन आइपुग्यो युरिया मल
तानसेन आइपुग्यो युरिया मल धानबालीका लागि आवश्यक युरिया मल तानसेन आइपुगेको छ । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको रासायनिक युरिया मल तानसेन आइपुगेको हो ।
Weather Update