Shittalpati
गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट
गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री माथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते
दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट ४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।
बेहुला पक्राउ
बेहुला पक्राउ जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।
पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु
पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु जिल्लाको रम्भा गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार राती रम्भा गा.पा. ३ पिपलडाँडा स्थित कालीगण्डकी करिडोर जिरो कि.मि.बाट पिपलडाँडा तर्फ ढुङ्गा लिई जादै गरेको लु ३ त ६८९९ नं. को ट्याक्टर दुर्घटना भएको हो ।
पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु
पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु जिल्ला तिनाउँ गाउँपालिका १ कचलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर उचईको घरमा चट्याङ पर्न जाँदा सोही ठाउँका १६ वर्षीय प्रेम बहादुर बगालेको शनिबार राती मृत्यु भएको हो ।
गुल्मीमा चट्याङले घर,गोठमा क्षति
गुल्मीमा चट्याङले घर,गोठमा क्षति जिल्लाको कालिगण्डकी गाउँ पालिका वडा नं.–४,भाङ्खर्क खोत्रोकमा चट्याङ लागेर घर, गोठमा क्षति पुगेको छ । कालिगण्डकी गाउँपालिका पुर्तिघाट बजारबाट ७ किलोमिटरको दुरीमा पर्ने भाङ्खर्कमा यस्तो अप्रिय घटना घटेको हो ।
रुपन्देहीमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु
रुपन्देहीमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु रुपन्देहीमा टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुईजना बालिकाको मृत्यु भएको छ । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिंदा दुई बालिकाको मृत्यु भएको हो ।
पाल्पाको निस्दीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु
पाल्पाको निस्दीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु जिल्लाको निस्दी गाउँपालिका–५ ढुङ्गाबेशीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । शुक्रबार राती बेलौचिबाट ढुङ्गानाबेशीतर्फ आउदै गरेको लु ४ त ६९८१ नं. को खाली ट्याक्टरबाट खसेर ट्याक्टर सहचालक निस्दी ४ का १९ वर्षीय टेकबहादुर जर्घा मगरको मृत्यु भएको हो ।
पाल्पाको माथागढीमा टिपर दुर्घटना, एकको मृत्यु
पाल्पाको माथागढीमा टिपर दुर्घटना, एकको मृत्यु जिल्लाको माथागढी गाउँपालिका ५ सुर्काबासमा टिपर दुर्घटना भएको छ । सुर्काबास स्थित गोठादी सुनवल कच्चि सडक खण्डमा सुनवलबाट सोही स्थानमा रहेको चुनढुङ्गा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नं. को टिपर दुर्घटना भएको हो ।
पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा सात जना घाइते
पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा सात जना घाइते पाल्पा, जिल्लाको निस्दी गाउँपालिका ४ पिपलभञ्ज्याङ स्थित मित्याल रामपुर भित्रि कच्चि सडक खण्डमा जीप दुर्घटना भएको छ । सोमबार विहान खदारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नम्वर जीप दुर्घटना भएको हो ।
प्यूठान दुर्घटना : मृतक पाँच जनाकै शव परिवारको जिम्मा
प्यूठान दुर्घटना : मृतक पाँच जनाकै शव परिवारको जिम्मा प्यूठानमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाकै शव परिवारको जिम्मा लगाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा शव परीक्षणपछि विहीबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
Weather Update