तानसेनमा निकालियो भिमसेनको रथ, हराउँदै रौनकता
सोमबार, माघ २८, २०८१
-1738584557.jpg)
सरस्वती पूजासँगै अक्षरारम्भ
सोमबार, माघ २१, २०८१
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सोमबार देशभर मनाइएको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वासका साथ देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गरिएको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराइएको छ । श्रीपञ्चमीका दिन सिकाए...

गुल्मीका पाण्डे दिल्लीमा ‘उत्कृष्ट गीतकार’का रुपमा पुरस्कृत
शुक्रबार, माघ १८, २०८१
गुल्मीको इस्मा गाउँपालिका– २ रातडाँडाका माधव पाण्डे ‘उत्कृष्ट गीतकार’का रुपमा पुुरस्कृत भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा भएको ‘इन्डो नेपाल सुजन म्यूजिक अवार्ड– २०२४’ मा उनी उत्कृष्ट गीतकारका रुपमा पुरस्कृत भएका हुन् ।

‘बेस्ट स्टेज प्रोफमर’ उपाधि चित्रकारलाई
शुक्रबार, माघ १८, २०८१
पाल्पाली कलाकार किरण चित्रकारले बेस्ट स्टेज प्रोफमरको उपाधि हात पारेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा भएको ‘इन्डो नेपाल सुजन म्यूजिक अवार्ड– २०२४’ मा उनले उक्त उपाधि हात पारेका हुन् ।

‘मानव’ कविता संग्रह विमोचन
शुक्रबार, माघ १८, २०८१
पाल्पाली कवि तेजनारायण ढकालको ‘मानव’ कविता संग्रह विमोचन गरिएको छ ।सहिद दिवसको अवसर पारेर तानसेनमा उक्त कृति विमोचन गरिएको हो । कृतिको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख एवम् साहित्यका डा. टंकप्रसाद पन्थ, पत्रकार सेनानी मेघराज शर्मा, तानसेन बहुमुखी क्याम्पसका प्रमुख एवम् साहित्यका पुष्कर अथक रेग्मी र सर्जक तेजनारायण ढकालले संयुक्तरूपमा...

भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
शुक्रबार, माघ ४, २०८१
निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली...

रामपुरमा महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
बुधबार, पुस २४, २०८१
जिल्लाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा चार करोड ३९ लाख रकम संकलन भएको छ ।

बालगायक सचिनको निधन
बिहीबार, पुस १८, २०८१
बालगायक सचिन परियारको निधन भएको छ ।त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान उनको १३ वर्षको उमेरमा निधन भएको हो ।

वास्तुशास्त्र र राशिअनुसार रंङ्गको प्रयोग !
सोमबार, पुस १५, २०८१
मेष र वृश्चिक स् यी राशिको स्वामी मंगल भएको हुनाले मंगल ग्रहको रङ्ग रातो, मिश्रित, गुलावी, सिलवर, हल्का फुस्रो हुन्छ र यस्ता रङ्ग शुभदायक रहन्छन् । कार्य व्यवसाय र प्रमुख व्यक्तिको राशिअनुसार यो रङ्गको प्रयोग गर्न सकिन्छ ।

वास्तु शास्त्र अनुसार घरमा रङ्गको प्रयोग कसरी गर्ने !
शनिबार, पुस १३, २०८१
सामान्यतया रङ्गको सामूहिक प्रतिबिम्ब इन्द्रेणीमा देखिन्छ, जो सातरङ्गको हुन्छ। सत्व, रज, तम त्रिगुणात्मक रङ्गको मिश्रण नै अवस्थाअनुसार रातो, सेतो, कालो, पहेँलो, हरियो, निलो, खैरो, वैजनी, सुन्तला, खरानी, आकाशे आदि अनेकौं हुन्छन् । यस्ता रङ्गहरूको प्रयोग घरमा गरिएको हुन्छ ।

साहित्य प्रतिष्ठानको वार्षिक दिवस : विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत र सम्मान
शनिबार, मंसिर २९, २०८१
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले १९ औं वार्षिक दिवस मनाएको छ । उसले विभिन्न कार्यक्रमहरु गरी वार्षिक दिवस मनाएको हो ।

व्यवसायिक भवनको वास्तु नियम !
शुक्रबार, मंसिर २८, २०८१
व्यापारिक व्यवसायिक भवन निर्माणसँग सम्बन्धित वास्तुशास्त्रीय नियमलाई नै कर्पोरेट बास्तु नियम भनिन्छ। आवासीय क्षेत्रको वास्तु व्यवसायिक क्षेत्रको वास्तु नियमबीच सामान्य भिन्नता देखिन्छ।