Shittalpati
ठक्कर  खाईयो
ठक्कर  खाईयो तिमी त्यो पात्र हौँ   जो बाहिर हाँसेर भित्र रूदैँ छ, बिहान उठेपछि मुहार  पीडाले धुदैँ छ । 
वास्तुशास्त्र अनुसार खाना  पाकाउने (पाकाशाला) स्थानको निर्धारण !
वास्तुशास्त्र अनुसार खाना  पाकाउने (पाकाशाला) स्थानको निर्धारण ! कुनै पनि परिकार वा खाद्यान्न पकाउने स्थानलाई पाकशाला भनिन्छ। सामान्यतया अग्नितत्त्वको दिशा आग्नेयकोण भएकाले पाकशाला, ग्यारेज पनि आग्नेयकोणमै बनाउनु पर्दछ। आग्नेयकोणको पाकशालामा पूर्वतर्फ फर्किरए पकाउनुपर्दछ न कि दक्षिण, उत्तर वा पश्चिम ।
 धम्मः बिम्ब !
 धम्मः बिम्ब !
सराय नाच : कतै हराउँदै, कतै सरंक्षणमा जुट्दै
सराय नाच : कतै हराउँदै, कतै सरंक्षणमा जुट्दै सराय दसैंंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङका विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडेहरूको बस्तीमा यो नाच देख्न पाइन्छ । यो एउटा खेल जस्तो पनि हो । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार...
कार्तिक स्नान र आकाशदीप प्रज्वलन सुरु
कार्तिक स्नान र आकाशदीप प्रज्वलन सुरु आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान शुरु गरिएको छ । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष समाप्त भएसँगै कार्तिक स्नान, आकाशदीपदान शुरु भएको हो । बडा दसैंको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीप एक महिनासम्म प्रन्वलन गरिन्छ । कार्तिक स्नानसहित आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय...
मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी
मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी दुर्गा पक्ष एवं वडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ ।
चाडपर्वको मुखमा अचाक्ली महँगी
चाडपर्वको मुखमा अचाक्ली महँगी नेपालीहरुको महानपर्व दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ता चप्पलको मूल्य अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।
आज दसैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
आज दसैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै दसैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले...
आज दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै
आज दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल चुतर्थीबाट सुरु हुने बडादसैँ अर्थात् नवरात्रको चौथो दिन आज माता दुर्गाको चौथो रुप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । 
दशै तिहार
दशै तिहार बा ले मानो पुर्याउन्थे खेतबारी जोतेर , आमा र म मिली सक्थ्यौँ घर पोतेर ।
Weather Update