Shittalpati
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ६ जना महिला र ९ जना पुरुष गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
माथागढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
माथागढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा माथागढीका २ महिला र १ जना पुरुष गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पामा १३ जना नयाँ संक्रमित थपिए
पाल्पामा १३ जना नयाँ संक्रमित थपिए पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ७ जना सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
माथागढी सरकारलाई एम्वुलेन्स सहयोग
माथागढी सरकारलाई एम्वुलेन्स सहयोग जिल्लाको माथागढी सरकारलाई एम्वुलेन्स सहयोग प्राप्त भएको छ । पाल्पा सिमेन्ट ईन्डस्ट्रिज प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारलाई एम्वुलेन्स सहयोग गरेको हो ।
पाल्पामा कोरोना बढ्दो, विहीबार मात्र थप ३० जनामा संक्रमण पुष्टि
पाल्पामा कोरोना बढ्दो, विहीबार मात्र थप ३० जनामा संक्रमण पुष्टि पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । विहीबार मात्र जिल्लामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका १० जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना विरूद्धको दोस्रो डोजको खोप लगाइयो
कोरोना विरूद्धको दोस्रो डोजको खोप लगाइयो जिल्लाको माथागढी गाउँपालिकामा पनि कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाइएको छ । यसअघि माघ र फागुन महिनामा पहिलो डोजको कोरोनाविरूद्धको खोप लगाएका व्यक्तिहरूले दोस्रो डोजको खोप लगाएका हुन् । गाउँपालिकाले दुई स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाएको छ ।
पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि पाल्पा, जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ८ जना सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो डोज लगाइँदै
आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो डोज लगाइँदै सरकारले आजबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने छ । पहिलो डोज जुन कम्पनीको खोप...
नेपालमा कोरोनाबाट थप ८ को मृत्यु
नेपालमा कोरोनाबाट थप ८ को मृत्यु पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा उपचाररत थप ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।
पाल्पामा तानसेनका १२ जना सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा तानसेनका १२ जना सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा पुनः कोरोना संक्रमण दर बढ्दो देखिएको छ । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएपछि जिल्लामा पनि संक्रमणको दरमा पनि वृद्धि हुँदै गएको हो ।
२ सय २६ कोरोना संक्रमित निको
२ सय २६ कोरोना संक्रमित निको नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरमा रहेका २ सय २६ संक्रमितहरु निको भएका हुन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७५ हजार ३८ पुगेको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ ...
Weather Update