पाल्पामा ५६ जना नयाँ कोरोना संक्रमित थपिए
मंगलबार, वैशाख २१, २०७८
कोरोनाको ‘हटस्पट’ बन्यो पाल्पा, एकै दिन ९३ संक्रमित थपिए
सोमबार, वैशाख २०, २०७८
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण भुसको आगो सरह फैलिरहेको छ । केही सातायता औसतमा ५० भन्दा माथि संक्रमित थपिने क्रम जारी छ । सोमबार मात्रा पाल्पामा ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ९७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि...
पाल्पामा एकै दिन २० जनाले कोरोना जिते, ७३ जनामा संक्रमण
सोमबार, वैशाख २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १६ जना पुरुषले कोरोना जितेका हुन् ।
कोरोना महामारी नियन्त्रणको लागि गुल्मीदरबार गाउँपालिकाको सक्रियता
सोमबार, वैशाख २०, २०७८
गुल्मी जिल्लाको एक स्थानीय सरकार कोरोना भाइरस (कोभिडअ–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जुटेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गईरहेको हुँदा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोना भाइरस (कोभिडअ–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जुटेको हो ।
पाल्पामा थप दुई संक्रमितको मृत्यु
सोमबार, वैशाख २०, २०७८
पछिल्लो दुई दिनमा पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाका ७८ वर्षीय एक पुरुष र रामपुर नगरपालिका–१० गेझाका अर्को ७२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
पाल्पा अस्पतालमा अक्सिजन सहितको कोभिड उपचार सेवा विस्तार गरिदै
आइतबार, वैशाख १९, २०७८
पाल्पा अस्पतालमा अक्सिजन सहितको कोभिड उपचार सेवा विस्तार गर्न थालिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले अक्सिजन सहित कोभिड सेवा विस्तार गर्न लागेको हो ।
अझै मास्क नलगाई हिँड्छन् मानिस
आइतबार, वैशाख १९, २०७८
नयाँ भेरियन्टसहित कोभिड–१९ संक्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् । नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७ सय...
पाल्पामा २८ जना नयाँ कोरोना संक्रमित थपिए
शनिबार, वैशाख १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १९ जना पुरुष र ९ जना महिला गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितको सारथी बन्दै बगनासकाली सरकार
शनिबार, वैशाख १८, २०७८
यतिखेर फेरि देश कोरोनाको दोस्रो लहरको चपेटामा परेको छ । महामारीका कारण देशमा भयावह अवस्था सिर्जना भएको छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ ।
गुल्मीका २ कोरोना संक्रमितको मृत्यु
शुक्रबार, वैशाख १७, २०७८
गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । एक पुरुष र एक महिला संक्रमितको मृत्यु भएको हो । जिल्लाको रुरु गाउँपालिका ५ की ५० वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्युु भएको मेडिकलले जनाएको छ ।
पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए
शुक्रबार, वैशाख १७, २०७८
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २९ जना पुरुष र १० जना महिला गरी थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७८ जनामा पिसिआर परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका...
पाल्पामा बढ्दै कोरोना ग्राफ
शुक्रबार, वैशाख १७, २०७८
पाल्पामा पछिल्लो समय कोरोना ग्राफ उकालो लागेको छ । अघिल्लो वर्षको लकडाउन खुलेसँगै ओरालो लागेको कोरोना ग्राफ अहिले पुनः उक्लिएको हो । सक्रिय संक्रमितको संख्या ३ सय २५ पुगेको छ । ४० जना संक्रमितको मृत्यु समेत भइसकेको छ । तानसेन प्रयोगशालामा विहीबार मात्र १ सय २० जनाको स्वाब परीक्षण गर्दा...
पाल्पामा बिहीबार थप ५० जनामा कोरोना पुष्टि
बिहीबार, वैशाख १६, २०७८
यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ३ सय २० पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय ८२ जना महिला र एक हजार ६ सय ३८ जना पुरुष रहेका छन् । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ८३ पुगेको...


