सैनामैनामा वैकल्पिक विधिबाट सोह्रश्राद्ध हुँदै
मंगलबार, भदौ १६, २०७७

बहिनीको सन्देश दाजुलाई !
शनिबार, भदौ १३, २०७७
नभने दाइले आइन बहिनी माइत
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बैनी माइत !

साहित्यकार शुभ श्रेष्ठको महाप्रस्थान
शनिबार, भदौ १३, २०७७
नेपाली साहित्यको श्रीवृद्धिका लागि राष्ट्रिय स्तरमै महत्वपूर्ण योगदान पुर्याउँदै आएकी साहित्यकार शुभ श्रेष्ठको ८ भाद्र २०७७ सोमबारका दिन ७१ वर्षको उमेरमा हिमाल अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । ‘लामो समयसम्म दुवै मिर्गौलाको रोगबाट ग्रसित छोरी समानकी पाल्पाली चेलीको निधनले म निकै मर्माहत भएको छु ।

गुल्मीका पत्रकार ज्ञवालीको छोटो चलचित्र ‘डार्क मुन’
मंगलबार, भदौ ९, २०७७
‘डार्क मुन’ नामक छोटो चलचित्र सार्वजनिक गरिएको छ । चलचित्रलाई एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीले निर्देशन गरेका छन् । गुल्मीको रुरु एफएमबाट पत्रकारिता शुरु गरेका ज्ञवाली बुटवलबाट प्रकाशित जनसंघर्ष, दैनिक पत्र, काठमाडौंबाट प्रकाशित नयाँ पत्रिका हुँदै पछिल्लो समय कान्तिपुर पब्लिकेशनमा आवद्ध छन् ।

अलविदा साहित्यकार शुभ श्रेष्ठ !
सोमबार, भदौ ८, २०७७
साहित्यकार शुभ श्रेष्ठको निधन भएको छ । सोमबार मृगौलाबाट पीडित श्रेष्ठको उपचारका क्रममा हिमाल हस्पिटल नक्साल काठमाडौंमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

घरमै मनाइयो ऋषि पञ्चमी पर्व
आइतबार, भदौ ७, २०७७
जिल्लामा पनि ऋषि पञ्चमी पर्व मनाइएको छ । आईतबार हिन्दू धर्मावलम्बी नारीहरूले नजिकै रहेका मन्दिरहरुमा गई सप्तऋषिको पूजा गरी यो पर्व मनाएका हुन् ।

रजस्वला पाप मोचनका लागि ऋषि पञ्चमी मनाइदैं
आइतबार, भदौ ७, २०७७
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । रजस्वलाका समयमा छोइछिटो भएको भए आजको दिन अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास अनुसार नारीहरुले ऋषि पञ्चमी पर्व मनाउन लागेका छन् ।

कोरोना कहर : छैन तीजको रौनक, माइतीमा रमाउने चेली घरमै
शुक्रबार, भदौ ५, २०७७
हरेक वर्षका तीज पर्वमा दुई दिन अघि नै माइती घर जाने गरेकी बगनासकाली गाउँपालिका १ घोरबारी निवासी टुक माया चिदी यसपटक माइत गईनन् । जान्ने भएदेखि सधै मनाएको तीज कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमले उनी घरमै मनाएकी छन् ।

साहित्यकार खत्रीले ल्याए ‘गजल चालिसा’
बिहीबार, भदौ ४, २०७७
गुल्मेली साहित्यकार तथा प्राध्यापक मन बहादुर खत्री मनुले गजल संग्रह ‘गजल चालिसा’ बजारमा ल्याएका छन् । जीवन र जगतका विषयमा केन्द्रीत रहेर ४० वटा गजल समाहित गरी खत्रीले ‘गजल चालिसा’ गजल संग्रह बजारमा ल्याएका हुन् ।

आज दर खाने दिन
बिहीबार, भदौ ४, २०७७
हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तीज बिहीबारबाट सुरु भएको छ । तीजअन्तर्गत आज दर खाने दिन हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि देशका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा र सिल गरिएकाले यो वर्ष तीजको रौनक भने छैन ।

राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
बुधबार, भदौ ३, २०७७
दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएको थियो ।

राष्ट्रकवि घिमिरेको निधन
मंगलबार, भदौ २, २०७७
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।

कोभिड प्रभावः भर्चुअल मार्फत कविता वाचन
आइतबार, साउन ३२, २०७७
विगतमा साहित्यकारहरुले सभा, समारोहको आयोजना गरी आफ्ना रचनाहरु औपचारिक कार्यक्रम मार्फत प्रस्तुत गर्ने गर्थे । तर हिजोआज भने विश्वभर फैलिएको कोभिड–१९ का कारण जिल्लाका साहित्यकारहरुले भर्चुअल (जुम प्रविधि) मार्फत साहित्यिक रचनाहरु प्रस्तुत गर्ने गरेका छन् ।