के हो शिवलिङ्ग ?
शुक्रबार, साउन ३०, २०७७
कोरोना कहर : ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि निकालियो
बुधबार, साउन २८, २०७७
कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा गरिएको हो ।
जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँ : मुख्यमन्त्री पोखरेल
बुधबार, साउन २८, २०७७
सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उनले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गरे ।
परम्परा धान्न मन्दिर परिसरमै भगवती जात्रा निकालिने
सोमबार, साउन २६, २०७७
कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिने भएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा विजयोत्सव मन्दिर परिसरमा मात्र निकालिने भएको हो ।
कोभिडका कारण गौमुखी धारा र शिवलिङ्ग निर्माण कार्य अधुरो
सोमबार, साउन २६, २०७७
जिल्लाको पर्यटकीय गन्तव्य गौमुखी धारामा पूर्वाधारको काम अधूरै रहेको छ । रिब्दीकोट गाउँपालिका–५ जलेश्वरस्थित जलेश्वर मन्दिर क्षेत्रमा गाईमुखे धारो र शिवलिङ्ग जडान गरी पर्यटकीय गन्तव्य बनाउने योजना थियो ।
कोरोनाको कहर : पाल्पाली महिलाले ल्याए तिजको ‘पाउर’
आइतबार, साउन २५, २०७७
हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिदै छ । विगतका वर्षहरुमा यतिबेला तिजको चहलपहल व्यापक भइसकेको हुन्थ्यो । महिलाहरु दर खान दौडिरहेका हुन्थे ।
रोमाण्टिक कवि सुवालको ‘पलपल’
शनिबार, साउन २४, २०७७
नाट्क अभिनय, हाँस्यव्यङ्ग्य विधाका ख्याति प्राप्त कलाकार चित्रवलीराम सुवाल रोमाण्टिक कवि पनि हुन् । माता पंचकुमारी सुवाल र पिता बाबुराम सुवालका पुत्ररत्नको रुपमा उनको जन्म वि.संं. २००९ साल जेष्ठ २४ गते तानसेन टक्सार टोलमा भएको हो ।
गोरू (लघुकथा)
शनिबार, साउन २४, २०७७
म ठूलै कृषि परिवारको सदस्य हुँ । बाबाको सरकारी जागीर नभएकाले कृषि नै उहाँको मेरुदण्ड थियो । गाई भैसीहरु प्रशस्त थिए । गाईको गोठालोको छुट्टै व्यवस्था थियो । मलाई सम्झना छ गाई गोरु गरेर २५/३० वटा थिए । प्रायः हाम्रो गाईगोठमा बाच्छा बाच्छीहरु जन्मिरहन्थे ।
कोरोनाका कारण पाल्पाका ऐतिहासिक जात्रापर्व प्रभावित
शुक्रबार, साउन २३, २०७७
हरेक वर्षको साउन महिना पाल्पामा जात्रा पर्वको सिजन सुरु हुन्छ । साउनको अन्त्यसम्म जिल्लाका प्रायः सबै स्थानमा जात्रापर्व हुने गर्दछन् ।
गायिका मञ्जु पौडेलको ‘तिजैमा’ सार्वजनिक
बुधबार, साउन २१, २०७७
हिन्दु महिलाहरुको महान पर्व तिज आउन झण्डै आधा महिना समय बाँकी छ । तर कलाकारहरुलाई भने तिज पर्व लागि सकेको छ ।
आज जनैपूर्णिमा: कोभिडका कारण रौनक छैन
सोमबार, साउन १९, २०७७
आज देशभर हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइँदै छन् । यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् ।
लाटोसाथीको सम्झना गर्दै श्रद्धाञ्जली
शुक्रबार, साउन १६, २०७७
साहित्यकार प्रा.डा. विष्णुराज आत्रेय लाटोसाथीको सम्झना गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । पाल्पा साहित्य समाज र पाल्पाली संगम काठमाडौँद्वारा भर्चुअलमार्फत लाटोसाथीको सम्झना गर्दै १३ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गरिएको हो ।
कोरोना कहर : पाल्पामा जात्रा, पर्व र विद्यालय सञ्चालन नगर्न आग्रह
शुक्रबार, साउन १६, २०७७
जिल्लामा सरकारको आदेशको बर्खिलाप हुन थालेपछि जिल्ल्ला प्रशासन कार्यालयले कडा निर्देशन जारी गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेका बेला जिल्लामा सरकारको आदेशको पालना नगरी जथाभावी विद्यालय सञ्चालन गरेको, विना मास्क,स्यानिटाइजर घरबाहिर हिड्डुल गर्ने गरेको, अनावश्यक भिडभाड गरी सामाजिक दुरीको वेवास्त गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालयले एक...


