नवजनचेतना राष्ट्रिय दैनिक २०७८ असार ०३ गते बिहीबार
                        बिहीबार, असार ३, २०७८
                    
                
                        
                    
                        
                                बस र भ्यान ठोक्किदा १७ मजदुरको मृत्यु
                            
                         बुधबार, जेठ २६, २०७८
                        
                        
                            भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
                    
                
                        
                    
                        
                                विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको जित
                            
                         शुक्रबार, जेठ २१, २०७८
                        
                        
                            चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
                    
                
                        
                    
                        
                                १२ हजार भित्रिए, २३ हजार बाहिरिए
                            
                         बुधबार, जेठ १९, २०७८
                        
                        
                            गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नागरिक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४ सय जना नेपाल भित्रिएका हुन् ।
                    
                
                        
                    
                        
                                चिनले दिएको नौं लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
                            
                         मंगलबार, जेठ १८, २०७८
                        
                        
                            ,नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप नेपाल आइपुगेको छ । दश लाख खोपको मात्रामध्ये मंगलबार नौ लाख मात्रा नेपाल ल्याइएको हो ।
                    
                
                        
                    
                        
                                कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया
                            
                         बिहीबार, जेठ १३, २०७८
                        
                        
                            स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन् । उनीहरुले सात समुन्द्रपारीबाट कोरोना महामारीमा पनि मातृ भूमिप्रतिको अगाध मायाको प्रतिक स्वास्थ्य सामग्री सहयोग गरेर गुन लागएका छन् ।
                    
                
                        
                    
                        
                                आज जैविक विविधता दिवस
                            
                         शनिबार, जेठ ८, २०७८
                        
                        
                            आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
                    
                
                        
                    
                        
                                पाल्पामा संक्रमित बढेपछि होटललाई आइसोलेसन बनाइयो
                            
                         बिहीबार, वैशाख ३०, २०७८
                        
                        
                            पाल्पा कोरोनाको हटस्पट बन्दै गएपछि संक्रमितको व्यवस्थापनमा चुनौती बनेको छ । जिल्लामा दैनिक सय भन्दा बढी संक्रमित देखिन थालेपछि उनीहरुको व्यवस्थापनमा चुनौती देखिदै गएको हो । यहाँका स्थानीय तह र अस्पतालहरुले केही मात्रमा आइसोलेसन सेन्टरहरु निर्माण गरेपनि पर्याप्त भने हुन सकिरहेको छैन् ।
                    
                
                        
                    
                        
                                बढी भाडा लिने दुई पक्राउ
                            
                         बुधबार, वैशाख २९, २०७८
                        
                        
                            यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई आज काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरिएको छ । उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिर जाने यात्रुबाट बढी भाडा लिएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...
                    
                

                        
                        
                    
                    
                    