हराएको २२ वर्षपछि सांरगी लिएर श्रीमतीसँग भिख माग्न घर पुगेपछि ...!
                            
                         बुधबार, भदौ २, २०७८
                        
                        
                            संसारमा कहिले काँही निकै आश्चर्य पार्ने घटना हुन्छन्। जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइरहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरेभने के होला ? एक महिलाको जीवनमा यस्तै भएको छ ।
                    
                
                        
                    
                        
                                अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार
                            
                         मंगलबार, भदौ १, २०७८
                        
                        
                            अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी मंगलबार १ सय १८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।
                    
                
                        
                    
                        
                                एनआरएन स्कटल्याण्डको अध्यक्षमा भण्डारी
                            
                         आइतबार, साउन २४, २०७८
                        
                        
                            गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डको अध्यक्षमा काशिराम भण्डारी विजयी भएका छन् । सफल व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल भण्डारी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
                    
                
                        
                    
                        
                                नेपाली युवाको अमेरिकामा मृत्यु
                            
                         आइतबार, साउन १७, २०७८
                        
                        
                            रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
                            
                         शनिबार, साउन ९, २०७८
                        
                        
                            निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।
                    
                
                        
                    
                        
                                पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस
                            
                         बुधबार, साउन ६, २०७८
                        
                        
                            प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको ३९ औं स्मृति दिवस बुधवार पाल्पामा पनि विशेष कार्यक्रम गरि मनाइएको छ । नेपाली काँग्रेसले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरी दिवस मनाएको हो ।
                    
                
                        
                    
                        
                                अझै तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक
                            
                         बिहीबार, असार ३१, २०७८
                        
                        
                            तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।
                    
                
                        
                    
                        
                                बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो
                            
                         बुधबार, असार २३, २०७८
                        
                        
                            ,बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मंगबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो ।
                    
                
                        
                    
                        
                                पाल्पाको सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, एक घाइते
                            
                         बिहीबार, असार १०, २०७८
                        
                        
                            जिल्लाको तिनाउ गाउँपालिका –३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना भएको छ । विहीबार पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
                    
                

                        
                        
                        
                    
                    
                    