आज देशभर क्रिसमस डे मनाइदैं
शनिबार, पुस १०, २०७८

मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९
मंगलबार, मंसिर २८, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।

आज भ्रष्टाचारविरुद्धको दिवस
बिहीबार, मंसिर २३, २०७८
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यो बर्ष पनि कोभिड १९ महामारी कायमै रहेकाले उच्च सर्तकताका साथ यो कार्यक्रम मनाउन लागिएको छ ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन, अध्यक्षमा खरेल
मंगलबार, मंसिर २१, २०७८
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले छैठौ अधिवेशन अष्ट्रेलियाको मेलर्वनमा भएको छ । अधिवेशनले माधव खरेलको अध्यक्षतामा कार्य समितिको पुर्न गठन गरेको छ ।
.jpg)
शिक्षक संगठनको अध्यक्षमा न्यौपाने
आइतबार, मंसिर ५, २०७८
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन छत्रकोट गाउँपालिकाको अध्यक्षमा विनोद न्यौपाने चयन भएका छन् । संगठनको दोस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय कमिटी चयन गरेको हो ।

आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस
मंगलबार, कात्तिक ३०, २०७८
नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

आज विश्व सहरीकरण दिवस
आइतबार, कात्तिक १४, २०७८
आज विश्व सहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइने गरिन्छ ।

आज विश्व पर्यटन दिवस
सोमबार, असोज ११, २०७८
आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस हो । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको छ ।
.jpg)
आज राष्ट्रिय बाल दिवस मनाइँदै
मंगलबार, भदौ २९, २०७८
‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।

आज आत्महत्या रोकथाम दिवस
शुक्रबार, भदौ २५, २०७८
विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ ।

आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन
मंगलबार, भदौ २२, २०७८
आज कुसे औसी अर्थात् बाबुको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

इराकमा १३ सुरक्षाकर्मीको मृत्यु
सोमबार, भदौ २१, २०७८
किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ ।

गुल्मीदरबार गाउँपालिकाद्वारा अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न आग्रह
शनिबार, भदौ ५, २०७८
गुल्मीदरबार गाउँपालिकाले अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न गाउँपालिकाका सबै वडाहरुलाई आग्रह गरेको छ ।