Shittalpati
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट चौँसट्ठी खेलाडी छनोट
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट चौँसट्ठी खेलाडी छनोट सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यहाँबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन् ।
अस्ट्रेलियाद्वारा भारत पराजित
अस्ट्रेलियाद्वारा भारत पराजित बोर्डर गाभस्कर ट्रफीको तेस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको छ । इन्दोरमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोली भारतलाई ९ विकेटले हराएको हो ।
नेपाल यू–१९ विश्वकपमा छनोट
नेपाल यू–१९ विश्वकपमा छनोट नेपालले आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।
रैनादेवी छहरामा अध्यक्ष कप प्रतियोगिता सुुरु, विजेताले ५० हजार पाउने
रैनादेवी छहरामा अध्यक्ष कप प्रतियोगिता सुुरु, विजेताले ५० हजार पाउने जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु भएको छ । पालिकास्तरीय खेलमैदान कटौजेपानीमा शुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले शुभारम्भ गरे ।
तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’
तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’ प्लाष्टिक जन्य फोहोर व्यवस्थापन गर्ने उद्देश्यले तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’ प्रतियोगिता आयोजना गरिएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा अध्ययनरत विद्यार्थीहरुद्वारा गठित रोट्रायाक्ट क्लब अफ पाल्पा लुम्बिनीले रोटरी क्लव अफ पाल्पा लुुम्बिनीको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।
बजेट अभावको चपेटामा खेलकुद
बजेट अभावको चपेटामा खेलकुद गुल्मीको सदरमुकाम तम्घासमा बिहीबारदेखि राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता जारी छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ । यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् । जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन् ।
तानसेनले हात पार्याे राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि
तानसेनले हात पार्याे राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि तानसेनले हात पारेको छ । माथागढीमा भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १६ स्वर्णसहित ४५ पदक जितेर तानसेनले उपाधि चुमेको हो । तानसेनले १६ स्वर्ण, १७ कास्य र १२ रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।
आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।
माथागढीको सराईमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुुरु
माथागढीको सराईमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुुरु जिल्लाको माथागढी गाउँपालिका सराईमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । आइतबारदेखि १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।
रामपुर नगर सरकारले खेलाडीको बिमा गरिदिने
रामपुर नगर सरकारले खेलाडीको बिमा गरिदिने जिल्लाको रामपुर नगरपालिकाले खेलाडीहरुको बिमा गरिदिने भएको छ । उसले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरुको दुर्घटना बिमा गरिदिने भएको हो ।
नेपालले स्कटल्याण्डलाई हरायो
नेपालले स्कटल्याण्डलाई हरायो आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।
Weather Update