Shittalpati
नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा
नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा पाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।
स्वदेश फर्किए सन्दीप
स्वदेश फर्किए सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् ।
‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’
‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । ‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ ।
एकदिवसीय क्रिकेट अस्ट्रेलियाले जित्यो
एकदिवसीय क्रिकेट अस्ट्रेलियाले जित्यो इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । अन्तिम एक दिवसीय क्रिकेटमा विश्व विजेता इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।
नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने
नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आवद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले विहिबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्वद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
क्यानले गर्‍यो ५१ जनाको कोरोना बीमा
क्यानले गर्‍यो ५१ जनाको कोरोना बीमा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुरुष खेलाडी सहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले २३ पुरुष खेलाडी, कर्मचारी स्टाफ गरी कूल ५१ जनाको बीमा गरेको हो ।
म्यान्चेस्टर युनाइटेडका कप्तान म्याग्वायर पक्राउ
म्यान्चेस्टर युनाइटेडका कप्तान म्याग्वायर पक्राउ माइकोनोस टापुमा भएको घटनापछि म्यान्चेस्टर युनाइटेडका कप्तान Þयारी म्याग्वायर पक्राउ परेका छन् । इंग्ल्याण्डका २७ वर्षीय डिफेन्डर हाल छुट्टी मनाउन ग्रिसमा रहेका छन् ।
सन्दीपले लिए पहिलो खेलमै विकेट
सन्दीपले लिए पहिलो खेलमै विकेट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् ।
सन्दीपले खेल्ने सिपिएल आजदेखि
सन्दीपले खेल्ने सिपिएल आजदेखि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग ९सिपिएल० आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।
राखेप बोर्ड सदस्यले लिए शपथ
राखेप बोर्ड सदस्यले लिए शपथ राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको हलमा सोमबार भएको एक कार्यक्रममा ६ जना बोर्ड सदस्यले शपथ लिएका हुन् ।
Weather Update