Shittalpati
एकदिवसीय र टी–२० वरीयतामा नेपालको सुधार
एकदिवसीय र टी–२० वरीयतामा नेपालको सुधार एकदिवसीय र टी–२० वरीयतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । एकदिवसीय वरीयतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो । आईसीसीले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा...
धनगढी शीर्ष स्थानमा
धनगढी शीर्ष स्थानमा नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत शनिबारको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु,ओलावाले र बुद्धबल तामाङले गोल गरे । आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
क्रिकेट गतिविधि बन्द गरिने
क्रिकेट गतिविधि बन्द गरिने
चेन्नई आईपीएलको शीर्ष स्थानमा
चेन्नई आईपीएलको शीर्ष स्थानमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर कि·स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्‍यो । जितसँगै चेन्नई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।...
आईपीएल छाडे आश्विनले
आईपीएल छाडे आश्विनले दिल्ली क्यापिटल्सका खेलाडी रविचन्द्रन आश्विनले बीचमै इन्डियन प्रिमियर लिग (आईपीएल) छाडेका छन् । उनले परिवारसँग समय बिताउन भन्दै टिम छाडेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् ।
नेपाल ३ विकेटले पराजित
नेपाल ३ विकेटले पराजित त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि बास दि लिदेले अविजित ८१ रन बनाए । त्यस्तै बेन कुपरले ५५ र पेटर सेलारले ३१...
माथागढी महिला, पुरुष भलिवलको उपाधि झडेवालाई
माथागढी महिला, पुरुष भलिवलको उपाधि झडेवालाई पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले आयोजना गरेको महिला, पुरुष भलिवलको उपाधि झडेवाले हात पारेको छ । पुरुषतर्फ भएको फाइनल खेलमा झडेवाको आनन्दनगर स्पोर्टस क्लबले कसेनीलाई सोझो सेटमा हराउदै उपाधि हात पारेको हो ।
नेपालको शानदार जित
नेपालको शानदार जित त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर भेटायो ।
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सौभाग्यलाई
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सौभाग्यलाई जिल्लाको माथागढी गाउँपालिकामा भएको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सौभाग्य मावि चिदिपानीले हात पारेको छ । झडेवाको किसान माविको खेलमैदानमा भएको प्रतियोगितामा सौभाग्य माविले उपाधि हात पारेको हो । छात्र र छात्राको १० खेल समावेस कुल ६० पदकको लागि भएको गाउँपालिका स्तरीय प्रतियोगितामा सौभाग्य माविले १५ स्वर्ण, ५ रजत...
आज त्रिभुवन आर्मी क्लव भारत जाँदै
आज त्रिभुवन आर्मी क्लव भारत जाँदै एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आज भारत जान लागेको छ । नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर...
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी दमकडालाई
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी दमकडालाई तानसेनमा सञ्चालन भएको दोस्रो तानसेन नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी दमकडा माध्यमिक विद्यालय दमकडाले हात पारेको छ । विद्यालयले २२ वटा पदक हात पार्दै दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी हात पारेको हो ।
आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा
आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा पाँचौ राष्ट्रिय भलिबल च्याम्पियनसिपमा आर्मीलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार विभागीय टोली नेपाल आर्मीलाई सोझो सेटमा हराउँदै नेपाल पुरुषतर्फको फाइनलमा पुगेको हो । यसअघिका सबै पाँच खेल जितेको हेल्प नेपालले १५ अंक जोडेको छ । हेल्प नेपालले बुधबार अर्को विभागीय टोली एपीएफसंग लिगको...
Weather Update