Shittalpati
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।
उपराष्ट्रपतिको शपथ सोमबार
उपराष्ट्रपतिको शपथ सोमबार नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी तिव्र
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी तिव्र पाल्पाको छहरामा हुुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी तिव्र पारिएको छ । देशभरका रायमाझीहरुको उद्गमस्थलको रुपमा रहेको छहरामा हरेक पाँच/पाँच वर्षमा ऐतिहासिक कूल पूजा हुुने गर्दछ । यस पटकको कूल पूजा आगामी बैशाख २७ गते हुन लागेको छ । देशभर छरिएर रहेका रायमाझी बन्धुहरुको मिलन उत्सवका रुपमा हेरिने कूूल पूजाको...
पाल्पा डढेलोको जोखिममा, मानवीय लापरबाहीले जोखिम बढ्यो
पाल्पा डढेलोको जोखिममा, मानवीय लापरबाहीले जोखिम बढ्यो पाल्पा डढेलोको जोखिममा रहेको छ । यहाँ हरेक वर्ष डढेलोका घटनाहरु बढ्ने गर्दछन् । गर्मीयाममा नडढेको वन शायदै भेटिएला । अहिले पनि चैत लाग्न साथै पाल्पामा डढेलोेका घटनाहरु बढ्न थालेका छन् । यहाँको ७१ हजार एक सय ७० अर्थात् ५२ दशमलव १० प्रतिशत बन क्षेत्रले ओगटेको छ । जसमा डढेलोको...
तानसेनको दमकडामा कृषि मेला
तानसेनको दमकडामा कृषि मेला जिल्लाको तानसेन नगरपालिका –९ मदनपोखरास्थित दमकडाको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी भएको छ । कृषि उत्पादन बढाउन, कृषकलाई प्रविधिसँग जोडी उद्योगको रुपमा विकास गराउने अभिप्रायले एक दिने कृषि मेलाको आयोजना गरिएको हो ।
सभामुखलाई पत्रकार महासंघको चुनौती : ‘पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्नुहोस्’
सभामुखलाई पत्रकार महासंघको चुनौती : ‘पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्नुहोस्’ पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्तिप्रति महासंघले आपत्ति जनाउँदै त्यसको पुुष्टि गर्न चुनौति दिएको हो ।
सभामुखको अभिव्यक्तिप्रति नेपाल  प्रेस युनियनको ध्यानाकर्षण
सभामुखको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पत्रकारहरुमाथि आँच आउने गरी दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्ति दिएपछि युनियनले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
रैनादेवी माविले मनायो स्वर्ण महोत्सव
रैनादेवी माविले मनायो स्वर्ण महोत्सव रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरी पाल्पाले स्वर्ण महोत्सव मनाएको छ । वि.स. २०२९ साल चैत्र २ गते स्थापना भएको विद्यालयले विविध कार्यक्रमहरुको आयोजना गरी स्वर्ण महोत्सव मनाएको हो ।
तीन दिन वर्षा हुने
तीन दिन वर्षा हुने स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपराष्ट्रपतिमा यादव निर्वाचित
उपराष्ट्रपतिमा यादव निर्वाचित गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
तम्घासमा घरभित्रैबाट स्कुटी चोरी !
तम्घासमा घरभित्रैबाट स्कुटी चोरी ! गुल्मीको तम्घासस्थित धागीथुममा घरभित्रको दलानमा राखेको स्कुटी चोरी भएको छ । विहीबार राती घरको दलानमा पार्किङ्ग गरी राखेको सीता खत्री खड्काको नाममा रहेको लु ५० प ९२०२ नम्बरको स्कुटर चोरी भएको हो ।
Weather Update