Shittalpati
वायु सेवा निगमका अधिकृत पक्राउ 
वायु सेवा निगमका अधिकृत पक्राउ  नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा निगमका एक जना अधिकृत पक्राउ परेका हुन् ।
एउटै गाउँबाट साढे दुई करोडको आलुको बीउ बिक्री
एउटै गाउँबाट साढे दुई करोडको आलुको बीउ बिक्री स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुई सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको बताए ।
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित मनाइने अन्तर्राष्ट्रिय तटस्थता दिवस आज परेको छ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । यो राष्ट्रसंघद्वारा घोषित तटस्थता दिवस हो ।
पाल्पामा काँग्रेसको सम्मेलनका लागि ठाउँ–ठाउँमा छलफल
पाल्पामा काँग्रेसको सम्मेलनका लागि ठाउँ–ठाउँमा छलफल नेपाली काँग्रेसको यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनमा हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारीका लागि ठाउँ–ठाउँमा छलफलका कार्यक्रमहरु भइरहेका छन् । पाल्पा काँग्रेसले जिल्लाका सबै पालिका र वडा तहमा पुगेर सम्मेलनको तयारीका लागि छलफल चलाएको हो ।   
छाला नहुँदा मादल बनाउने पेशा संकटमा
छाला नहुँदा मादल बनाउने पेशा संकटमा मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा पेसा नै संकटमा पर्न थालेको छ । मादल लगायत बाजा बनाउन आवश्यक पर्नेे विशेषगरी गोरुको छाला नपाइँदा पेसा नै संकटमा पर्दै गएको मादल व्यवसायी विकास गन्धर्व बताउँछन् । 
आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणप्रति जनचेतना जगाउने उद्देश्यले आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँदै आइएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, अर्घाखाँची, चितवन, मकवानपुर र कैलाली जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर निस्दीमा एक पुरुषको मृत्यु
दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर निस्दीमा एक पुरुषको मृत्यु जिल्लाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङ्डाँडामा दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर एक जना पुरुषको मृत्यु भएको छ । गाङ्गसिंङडाँडाका ४८ वर्षीय डम्बर बहादुर सारुको आफैले बोकेको बन्दुक पड्केर मृत्यु भएको हो ।
मौलाउँदो भ्रष्टाचार, कमजोर सुशासन
मौलाउँदो भ्रष्टाचार, कमजोर सुशासन नेपाल जस्तो विकासोन्मुख देशमा भ्रष्टाचारले एकपछिअर्को सीमा नाघ्दै गएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले २०२२ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा  नेपाललाई ११० औं स्थानमा राखेको छ ।
काँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र
काँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनस्थित टुँडिखेलमा हुन गइरहेको नेपाली कँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको हो ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।
सीमामा भिडन्त हुँदा ६ को मृत्य
सीमामा भिडन्त हुँदा ६ को मृत्य लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ ।
Weather Update