Shittalpati
किसानलाई अलैँची भित्र्याउन चटारो
किसानलाई अलैँची भित्र्याउन चटारो अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची संकलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए ।
आगलागीबाट क्षति
आगलागीबाट क्षति अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ ।
‘विपीनको उद्धार गर्न पहल भइरहेको छ’
‘विपीनको उद्धार गर्न पहल भइरहेको छ’ शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए ।
काँग्रेस सभापति देउवासहितका नेता गुल्मी आउँदै
काँग्रेस सभापति देउवासहितका नेता गुल्मी आउँदै नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरु गुल्मी आउने भएका छन् । यही मंसिर ९ र १० गते तम्घासमा हुन लागेको नेपाली काँग्रेस गुल्मीको दोस्रो सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवासहित  वरिष्ठ नेता शेखर कोइराला,महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा गुल्मी आउन लागेका हुन् । 
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, सोमबार सुनुवाई हुने
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, सोमबार सुनुवाई हुने सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको भन्दै निवेदकहरुले निर्णय बदरको आदेश माग गर्दै रिट हालेका हुन्
स्वास्थ्य मन्त्री बस्नेतले भेटे घाइतेलाई 
स्वास्थ्य मन्त्री बस्नेतले भेटे घाइतेलाई  किर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा।शंकरमान राईले उर्लावारी घटनाका समेत गरि अहिले अस्पतालमा ४४ जना जलनका विरामीको उपचार भइरहेको जानकारी गराउदै उपचाररत घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पतालले सक्दो प्रयास गरिरहेको जानकारी दिए । उनले एक महिनापछि अस्पतालमा विदेशबाट समेत अस्थायी रुपमा चिकित्सकहरुलाई काम गर्न आमन्त्रण गरेको बताए ।
अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड
अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड असहाय गाईबाच्छा संरक्षण अभियानले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्रका रूपमा विस्तार गर्न हरेक पालिकामा सुविधासम्पन्न काञ्जी हाउस स्थापना हुनुपर्ने माग गरेको छ ।
हङ्गेरीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
हङ्गेरीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत हङ्गेरीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्काले त्यहाँका राष्ट्रपति क्याटलिन नोभाकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । 
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।
हतियार प्रहारबाट युवक घाइते
हतियार प्रहारबाट युवक घाइते बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । 
नेपालमा टिकटक माथि प्रतिवन्ध लगाउँने निर्णय
नेपालमा टिकटक माथि प्रतिवन्ध लगाउँने निर्णय वर्तमान सरकारले चर्चित र वहुप्रयोगमा आएको सामाजिक सन्जाल टिकटकलाई प्रतिवन्ध लगाउँने निर्णय गरे संगै सर्वत्र विरोध शुरु भएको छ ।
Weather Update