रानीवन तथा वडभान वनमा पर्यटन विकास गरिँदै
बुधबार, मंसिर २०, २०८०

आगामी जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
मंगलबार, मंसिर १९, २०८०
एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी जेठमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।

गुल्मीमा सुन्तला उत्पादन घट्यो
मंगलबार, मंसिर १९, २०८०
गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।

पाल्पाको सिद्धबाबा मन्दिर नजिकै पुरुष मृत फेला
मंगलबार, मंसिर १९, २०८०
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

पाल्पामा खस्कियो माटोको उर्वराशक्ति
मंगलबार, मंसिर १९, २०८०
कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पामा पछिल्लो समय खेतीयोग्य जमिनको उर्वराशक्ति खस्केको छ । माटोमा अम्लीय पदार्थ बढ्दै गएपछि माटोको उर्वराशक्ति खस्केको हो ।
1701758282.jpg)
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
मंगलबार, मंसिर १९, २०८०
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ ।

पाल्पामा मनाइयो अपाङ्गता दिवस
सोमबार, मंसिर १८, २०८०
औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथ आइतबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

बुद्ध शिक्षा प्रचार–प्रसारमा ज्ञानमाला समिति सक्रिय
सोमबार, मंसिर १८, २०८०
भजन तथा संगीतको माध्यमबाट बुद्ध दर्शन, शिक्षा, ज्ञान उपदेश तथा मार्गदशनको प्रचार –प्रसार गर्न नेपाल राष्ट्रिय ज्ञानमाला समिति सक्रिय भएर लागेको छ ।

पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु
सोमबार, मंसिर १८, २०८०
पाल्पाको रुेनादेवी छहरा गाउँपालिका– २ स्थित सिजी कम्पनीको कम्पाउण्ड भित्र टिपर दुर्घटना भएको छ । आइतबार राती कम्पनी भित्रकै माटो एक स्थानबाट अर्को स्थानमा लोड गरी लैजाने क्रममा लु १ क ३१६१ नम्बरको टिपर दुर्घटना भएको हो ।

भ्रष्टचार, कुशासन र दण्डहिताका कारण लोकतन्त्रमाथि खतरा छ : कृष्ण पहाडी
आइतबार, मंसिर १७, २०८०
नव अधिकार तथा शान्ति समाजका संस्थापक केन्द्रीय अध्यक्ष कृष्ण पहाडीले लोकतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुन नसक्ने बताएका छन् ।

पाल्पाको प्यारागनमा ‘लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला
आइतबार, मंसिर १७, २०८०
विद्यार्थीलाई पर्यटनको आवश्यकता र महत्वको जानकारी गराउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कूमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल टुरिजम बोर्ड, टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूट (टिआरटिआई), यूएनडीपी र जीटीटीपीको सहकार्यमा आइतबार लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने
आइतबार, मंसिर १७, २०८०
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आगामी माघ ११ गते बिहीबार हुँदैछ ।

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
आइतबार, मंसिर १७, २०८०
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । मेडिकल काउन्सिलले आज सार्र्वजनिक गरेको नतिजामा ९४ जना उत्तीर्ण भएको निमित्त रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठले जानकारी दिए ।