Shittalpati
बिपदबाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय
बिपदबाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल बर्षाका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गरेको छ ।
पहिरोका कारण अगाहाखोलाका २० घर विस्थापित
पहिरोका कारण अगाहाखोलाका २० घर विस्थापित जिल्लाको रम्भा गाउँपालिका–३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो । पहिरोका कारण अहिलेसम्म यहाँका २० घर परिवार विस्थापित भएका छन् । 
तुलसीपुरस्थित गौरीगाउँ ताल  ओझेलमा
तुलसीपुरस्थित गौरीगाउँ ताल  ओझेलमा तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो ।
चोर्दा चोर्दै रंगेहात पक्राउ 
चोर्दा चोर्दै रंगेहात पक्राउ  कैलाशनगरकोे बतासे स्थित विज्ञान संकाय क्याम्पस अगाडि आईतबार साझ चोरी गर्दै गरेको अवस्थामा २० वर्षका युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
बाढीपहिरो र दुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता
बाढीपहिरो र दुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । 
पाल्पामा एचआईभी रोकथाम कार्यक्रम : सरोकारवालाहरुसँग समन्वय र समीक्षा
पाल्पामा एचआईभी रोकथाम कार्यक्रम : सरोकारवालाहरुसँग समन्वय र समीक्षा एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल फिल्ड अफिस पाल्पाको समन्वयमा आइतबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो ।
पहिरोका कारण अगाहाखोला बजार जोखिममा
पहिरोका कारण अगाहाखोला बजार जोखिममा जिल्लाको रम्भा गाउँपालिका– ३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो ।
विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो
विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो
बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो लुम्बिनी प्रदेशका बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पाका बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारिएको प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपद् महाशाखाले जनाएको छ
 किन हुन्छ युवा अवस्थामै मुटुरोग 
 किन हुन्छ युवा अवस्थामै मुटुरोग  विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरुमा हुने गर्दछन् । नेपाललगायत दक्षिण एशियाली राष्ट्रहरुमा युवामा मुटुरोगको प्रकोप बर्सेनि बढ्दै गएको देखिन्छ...
झ्याप्लेखोला पहिलो :  अहिलेसम्म २५ शव निकालियो  (अपडेट)
झ्याप्लेखोला पहिलो : अहिलेसम्म २५ शव निकालियो  (अपडेट) धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो ।
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । 
Weather Update