केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
सोमबार, भदौ ३१, २०८१
पाल्पा–काठमाडौं रात्री ‘सोफा सिटर बस’ सेवा सञ्चालनमा
सोमबार, भदौ ३१, २०८१
पाल्पादेखि काठमाडौंका लागि रात्रिकालिन ‘सोफा सिटर बस’ सेवा सञ्चालन गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले आइतबारदेखि आरामदायी यात्राका लागि सुविधा सम्पन्न यातायात सेवा सञ्चालनमा ल्याएको हो ।
माओवादीलाई ०६४ कै अवस्थामा पुुर्याउन्छौं : नेता पाण्डेय
सोमबार, भदौ ३१, २०८१
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नेत्रप्रसाद पाण्डेयले आफ्नो पार्टीलाई २०६४ सालकै अवस्थामा पु¥याउने गरी आफुहरु लागेको बताएका छन् ।
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
आइतबार, भदौ ३०, २०८१
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, चितवन, बर्दिया, ताप्लेजुङ र सिराहामा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको अकालमै ज्यान गएको हो ।
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री
आइतबार, भदौ ३०, २०८१
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दही बिक्री गरेर मनग्य आम्दानी
आइतबार, भदौ ३०, २०८१
टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन ।
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय
आइतबार, भदौ ३०, २०८१
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।
राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकारको संरक्षण नारामै सीमित
शनिबार, भदौ २९, २०८१
आज राष्ट्रिय बाल दिवसविभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवसमनाउने गरिन्छ । सोही अनुसार यस वर्षको दिवस शनिबार मनाउन लागिएको हो ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
शनिबार, भदौ २९, २०८१
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । नेपालसहित विश्वभर पवगतमा जस्तै विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
पाल्पाको माथागढीमा खोलाले बगाएर ५३ वर्षीय पुरुषको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
जिल्लाको माथागढी गाउँपालिका –४ सुर्कावासमा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार दिउँसो सुर्कावासस्थित झुम्सा खोला तर्ने क्रममा जिल्लाको तिनाउ गाउँपालिका – ४ बिजनचौरका ५३ वर्षीय शेर बहादुर चौहानको बगाएर मृत्यु भएको हो ।
बीस वर्ष नपुग्दै आमा बने महिला
शुक्रबार, भदौ २८, २०८१
सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन् । वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई जन्म दिईन् ।
बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन
शुक्रबार, भदौ २८, २०८१
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।


-1762576335.jpg)