कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी
शुक्रबार, भदौ २८, २०८१
श्रमदानबाट बन्यो ‘कल्भर्ट’
शुक्रबार, भदौ २८, २०८१
यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो ।
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
लिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
आज विश्व सेप्सिस दिवस
शुक्रबार, भदौ २८, २०८१
आज विश्व सेप्सिस दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १३ मा यो दिवस मनाउने गरिन्छ । सेप्सिस विरुद्धको लडाइँमा विश्वभरका मानिसहरू एकजुट हुने अवसरका रुपमा यो दिवसलाई लिइन्छ । यो सन् २०१२ मा ग्लोबल सेप्सिस गठबन्धनद्वारा सुरु गरिएको थियो ।
पाल्पाको रामपुरमा एकादशी र औँशीमा पशुपंक्षी ‘वध’ गर्न नपाइने
बिहीबार, भदौ २७, २०८१
जिल्लाको रामपुर नगरपालिका भित्र औँशी र एकादशीका दिन पशुपंक्षी वध गर्न नपाइने भएको छ । नगरपालिकाले धार्मिक आस्था र परम्परा तथा स्वास्थ्यलाई दृष्टिगत गरी उक्त दिन पशुपंक्षी वध गर्न नदिने भएको हो ।
तानसेनमा ‘पैरवी समूह’ गठन
बिहीबार, भदौ २७, २०८१
तानसेनमा पैरवी समूह गठन भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारका पक्षमा वकालत, बहस तथा समन्वय र सहकार्य गर्ने उद्देश्यले परिलक्षित संस्थाले पैरवी समूह गठन गरको हो ।
प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउको प्रयास : महासंघद्वारा गम्भीर ध्यानाकर्षण
बिहीबार, भदौ २७, २०८१
नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।
तुलसीपुरमा बलेनन्‘हाइमास्ट लाइट’
बिहीबार, भदौ २७, २०८१
दाङको तुलसीपुरमा हाइमास्ट लाईट निर्माण गरिएको तीन महिना हुँदा पनि विद्युत् जडान नहुँदा बाल्न सकिएको छ । तुलसीपुरका विभिन्न चार वटा हाइमास्ट निर्माण गरिएको भएपछि जडान हुन नसकेको हो ।
दल त्याग गरेका कारण गुल्मी छत्रकोटकी वडा सदस्य नेपाली पदमुक्त
बिहीबार, भदौ २७, २०८१
गुल्मीको छत्रकोट गाउँपालिका –५ की दलित महिला वडासदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो ।
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
बिहीबार, भदौ २७, २०८१
बागलुङमा गत असार, साउन र यही भदौ महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दशजना पुरुष र आठ जना महिनालाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा छ महिला र छ पुरुष गरि १२ जना,...
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, भदौ २७, २०८१
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र तनहुँमा भएका छुुट्टाछुुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
विद्यार्थीले एक–आपसमा कपाल काट्छन्
बिहीबार, भदौ २७, २०८१
गाउँमा कपाल काटिदिने कोही पनि छैनन् । कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन् । पछिल्लो समय विद्यार्थी कपाल नकाटेर विद्यालय आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटिचौरका प्रधानाध्यापक टङ्क केसीले आफैँ विद्यार्थीको कपाल काट्न सुरु गरे ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
बिहीबार, भदौ २७, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ ।


-1762576335.jpg)